+
+

पत्नीलार्इ वियोगान्त पत्र लेखेर नारायणी नदीमा हाम फालेर वेपत्ता

रासस रासस
२०७३ कात्तिक २८ गते १६:१४

narayani-river-bridge

२८ कात्तिक, चितवन । श्रीमतीलाई वियोगान्त पत्र लेखेर मोरङका एक युवकले गए राति नारायणी नदीमा हामफालेका छन्

 वडा प्रहरी कार्यालय नारायणीका अनुसार नारायणी नदीको पुलको बीच भागमा श्रीमतीलाई पत्र लेखेर छाडेका पथरी मोरङका ३१ वर्षीय तिलकप्रसाद लिम्बूले नदीमा हामफालेका हुन्

प्रहरी निरीक्षक राजेन्द्र थापाका अनुसार पत्रमा श्रीमती अञ्जलीलाई राम्रोसँग जिउन आग्रह गरिएको     पत्रसँगै श्रीमतीको सक्कल नागरिकता, आफ्नो नागरिकताको प्रतिलिपि, मोबाइल, चुरोट, लाइटर, ज्याकेट, कलम, विवाह दर्ताको प्रमाणपत्र पनि छाडिएको

उनीहरुको २०६० साल फागुन २५ गते विवाह भएको विवाह दर्ताको प्रमाणपत्रमा उल्लेख आज बिहान पत्र सामग्री फेला परेपछि प्रहरीले नदीमा उनको खोजीलाई तीव्रता दिएको

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?