+
+

‘इनोभेसन आईडिज’मा आइएमई अध्यक्ष ढकालको सम्बोधन

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २ गते १०:४०

chandra-dhakal२ मंसिर, काठमाडौं । काठमाडौंस्थित आर्मी अफिसर्स क्लबमा आयोजना गरिएको ‘इनोभेसन आईडिज’ कार्यक्रम भएको छ । कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्ऽप्रसाद ढकालले आमन्त्रित अतिथि वक्ताको रुपमा बोलेका थिए ।

कल्कबी बिजनेश इनोभेशनले गरेको ‘फेस टुफेस मिटिङ्ग’ सत्रअन्तर्गत आइएमई समूहको सफल व्यावसायिक यात्रा र चन्द्रागिरी केबुलकार परियोजनाको विषयमा सहभागीलाई अनुभव सनाए ।

न्युयोर्क, टोकियो र लण्डनपछि काठमाडौंमा गरिएको कार्यक्रममा देशभरबाट पाँच सय प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

आफुसँग भएको ‘आइडिया’ लाई जीवन्त बनाउनुका साथै नयाँ आइडियाको खोजि गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा अध्यक्ष ढकालले उधमशीलताको विकास जिम्मेवारी बोध र कामप्रतिको समर्पणले मात्र सम्भव हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?