+
+

बामदेव साक्षी लिएर बालुवाटार पुगे ओली, पुरक बजेटबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ९ गते १५:५१

prachanda-and-kp-oli

९ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

विपक्षी दलका नेता ओली पार्टी उपाध्यक्ष बामदेव गौतमसहितका नेताहरुलाई लिएर बालुवाटार पुगेका थिए । प्रधानमन्त्री प्रचण्डलाई एक्लै भेट्दा बाहिर अर्कै प्रचार गरिदिएको भन्दै एमाले अध्यक्ष ओलीले सार्वजनिक रुपमा नै एक्लै नभेट्ने बताएका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संविधान संशोधन र पुरक बजेटबारे छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?