+
+

अनुको फेसन, भन्छिन्-म हराएकी छैन’

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २१ गते ०:२५

anu-shah-7
चलचित्र ‘भैरव’ले बक्स अफिसमा राम्रो व्यापार गरेपनि नायिका अनु शाहको करिअर भने उभो लागेन । यसपछि, उनी अभिनित केहि चलचित्र रिलिजमा आएपनि बक्स अफिस सफल नहुँदा उनी अहिले हराए जस्तै छिन् । ‘भैरव’ सफल भएपनि सफलताको सबै क्रेडिट नायक निखिल उप्रेतीलाई गएपछि अनु छायाँमा परिन् ।
anu-shah-4anu-shah-5anu-shah-9
चलचित्र भन्दा म्यूजिक भिडियोलाई प्राथमितामा दिन थालेपछि उनको बक्स अफिस करिअर त असफल रह्यो नै चलचित्र क्षेत्रबाट पनि उनी हराए जस्तै देखिएकी छिन् । तर, आफू चलचित्र क्षेत्रबाट नहराएको उनको भनाई छ । उनले भनिन्-‘म यहि नै छु, चलचित्र क्षेत्रमा ।’

नेपाली चलचित्रमा नयाँ नयाँ नायिकाहरुको आगमन भएपछि केहि अगाडि आएका नायिकाहरुको करिअर धरापमा परेको छ ।anu-shah-13

तस्बिरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?