+
+

राष्ट्रपति भण्डारी र भारतीय राजदूतबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत ३० गते १८:०३

३० चैत, काठमाडौं । भारतीय राजदूत मञ्जीभ सिंह पुरीले आज राष्ट्रपति बिद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति भवन शितल निवासमा भएको भेटमा राष्ट्रपतिको बैशाख ४ गतेदेखि हुने राजकीय भ्रमणबारे कुराकानी भएको राष्ट्रपति कार्यालयद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति भण्डारीसँग आजै श्रीलंकाली राजदूत डब्ल्यु एस परेराले पनि भेट गरेकी छन् । भेटमा दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन आपसी हित र चासोका बारेमा कुराकानी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?