+
+

तीन दल र संघीय गठवन्धनको बैठक बालुवाटारमा सुरु

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २६ गते १०:११

२६ बैशाख, काठमाडौं । प्रमुख दलहरुको बैठक बालुवाटारमा सुरु भएको छ । संघीय गठवन्धनले संविधान संशोधन नभए आन्दोलन गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका हुन् ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका साथै संघीय गठवन्धनका नेताहरु सहभागी छन् । प्रमुख विपक्षी एमालेबाट उपाधयष बामदेव गौतम र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी छन् ।

बैठकमा संविधान संशोधनसहितका विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?