+
+

डेटोनेटर र सुतली बमसहित गुल्मीमा युवक पक्राउ

अनिल खत्री अनिल खत्री
२०७४ भदौ २५ गते १२:००


२५ भदौ, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले ठूलो परिणाममा बिस्फोटक पर्दाथसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिका-८ का तारा श्रीसको साथबाट बिस्फोटक पदार्थ बरामद गरेको हो ।

श्रीसको साथबाट ३३ थान एक्सपोलसिभ डेटोनेटर, चार थान सुतती बम, एक किलोग्राम बारुद र सेफि्टफ्युज लगायतका अबैध बिस्फोटक पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।

प्रहरीले रेसुंगा नगरपालिका-२ को प्रहरी चेकपोष्टमा चेकजाँज गरेको थियो । यस विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?