+
+

सिभिल बैंकलाई ‘कमर्ज बैंक ब्यापार अवार्ड’

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २० गते १४:२९

२० फागुन, काठमाडौं । सिभिल बैंक लिमिटेड कमर्ज बैंकको ‘कमर्ज बैंक ब्यापार अवार्ड २०१७”द्वारा सम्मानित भएकोे छ ।

कमर्ज बैंक, फ्रान्कर्फट जर्मनीका दक्षिण एशीया प्रतिनिधि स्टेफन मन्दोभिट्सले सो सम्मान सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङलाई एक कार्यक्रमबीच प्रदान गरे ।

सो सम्मान अन्तर्राष्ट्रिय ब्यापारमा कमर्जबैंकसँग उत्कृष्ठ साझेदारी गरेबापत सिभिल बैंकलाई प्रदान गरीएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?