+
+

कांग्रेस महासमिति बैठक भदौमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १६ गते १६:५९

१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौमा महासमिति बैठक गर्ने भएको छ ।

अहिले केहीबेरमा महामन्त्री डा. शशांक कोइरालाले केन्द्रीय कार्यसमिति बैठकमा जेठमा जिल्ला सभापतिहरुको भेला र भदौमा महासमिति बैठक गर्ने प्रस्ताव पेश गर्नेछन् ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षबीच सहमति जुटेपछि महामन्त्री कोइरालाले प्रस्ताव पेश गरेका हुन् ।

यसैगरी विधान मस्यौदा समिति बनाउने विषयमा पनि देउवा र पौडेलबीच सहमति जुटेको छ । तर चुनावी हारको जिम्मा कसले लिने भन्ने विषयमा भने दुई पक्षबीच विवाद छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?