+
+

सिजीको आकर्षक फ्रिजहरु बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २७ गते १२:२३

२७ वैशाख, काठमाडौं । सिजीले नयाँ मोडलका आकर्षक एवं गुणस्तरयुक्त पि|mजहरु बजारमा ल्याएको छ ।

ग्राहकहरुलाई मध्यनजर गरी कम्पनीले बजारमा ल्याएका पि|mजहरुमा ५ वर्षको वारेण्टीसहित विभिन्न अकर्षक उपहार योजनाहरु ल्याएको छ ।

आकर्षक फुलबुट्टा र बेस स्ट्याण्डमा ड्रोयरसहित भएको ति पि|mजहरुले बत्ति गएको १२ घण्टासम्म खानालाई स्वच्छ र ताजा बनाई राख्दछ ।

यस्ता यस्ता धेरै विशेषताहरु र आकर्षक मुल्य भएकौ कारण सिजीका पि|mजहरुको माग एकदमै बढेको डिलर बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?