+
+

प्रधानमन्त्रीलाई राजपाको सातबुँदे मागपत्र

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ८ गते १८:२०
फाइल फोटो

८ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टीले बजेटलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई सातबुँदे मागपत्र बुझाएको छ ।

राजपाका नेताहरुले मंगलबार साँझ प्रधानमन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् । जनसंख्याका आधारमा बजेट विनियोजन गर्नु पर्ने उसको माग छ ।

बाढीबाट प्रभावितहरुको अवस्था अहिले पनि दयनीय रहेको भन्दै राजपाले बाढी पुनर्निर्माण तथा पुनस्र्थापनालाई प्राथमिकता दिन पनि सरकारलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?