+
+

गृहमन्त्रीले दिए संसद्‌मा जवाफ (भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ६ गते १८:३२

६ जेठ, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामेछानेले प्रतिनिधि सभाको बैठकमा आफूमाथि उठेका प्रश्नको जवाफ दिइरहेका छन् ।

प्रमुख प्रतिपक्ष दलले यसअघि उनीमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै सदन अवरोध गर्दै आएको थियो ।

लामिछानेले कांग्रेसप्रति आक्रामक अभिव्यक्ति दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?