+
+

प्रमोदको ‘पृथ्वी’मा घुमेको सारा र फिरोजको प्रेम

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १८ गते १७:१५


गायक प्रमोद खरेलको आवाजमा समावेश ‘पृथ्वी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । प्रमोदको आफ्नै शब्द तथा संगीत रहेको यो गीत निकै मार्मिक छ । प्रमोदले गीतमा वजनदार शब्द प्रयोग गरेका छन् । यसैले, पनि गीत सुन्ने श्रोतालाई यसले भावूक बनाउँछ ।

सार्वजनिक गीतको भिडियोमा फिरोज तिमिल्सिना र सारा सिर्पालीलाई फिचरिङ गरिएको छ । सुव्रतराज आचार्यले निर्देेशन गरेको यो म्यूजिक भिडियोमा जीवन रिजाल र निराजन कार्कीको छायांकन, प्रविण श्रेष्ठको सम्पादन छ ।

नेपाली सुगम संगीतका चर्चित गायक प्रमोदले फेरि अर्को एउटा धमकेदार कोशेली श्रोतमाझ पस्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?