+
+

हिमालयन बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकासुरेन्स

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २५ गते २०:५७


२५ असार, काठमाडौं । हिमालयन बैंक लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार हिमालयन बैंक लिमिटेडले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सेवा आˆना ग्राहकहरुलाई प्रदान गर्नेछ ।

सो सम्बन्धि संझौता पत्रमा हिमालयन बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबरा र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नूरप्रकाश प्रधानले एक समारोहकाबीच हस्ताक्षर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?