+
+

हायात रिजेन्सीले सजायो ‘क्रिसमस ट्री’

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ६ गते १८:१८

६ पुस, काठमाडौं । होटल हायात रिजेन्सीले क्रिसमसको पूर्व सन्ध्यामा ‘क्रिसमस ट्री’ सजाएको छ ।  हायात रिजेन्सीले पछिल्लो तीन वर्षदेखि क्रिसमसलाई लक्षित गरी ‘क्रिसमस ट्री’ र जिन्जरब्रेड हाउस बनाएर लबीमा राख्ने गरेको छ ।

टर्किस एयरलाइन्सका जेनरल म्यानेजर अब्दुल्लाह टन्कर केइसिइसिआईले १४ फिट अग्लो क्रिसमस ट्री मा जडित लाइट बालेर सुभारम्भ गरेका थिए ।

यसले आगन्तुकहरुलाई आकषिर्त गर्ने होटलको विश्वास छ । क्रिसमस ट्री बनाउनका लागि ४ हजारभन्दा बढी बोतल प्रयोग गरिएको जनाइएको छ । होटलका अनुसार साजसज्जालाई पर्यावरणमैत्री बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?