Comments Add Comment

घरमा सञ्चालित ‘मिनी क्यासिनो’मा प्रहरी छापा

२१ पुस, काठमाडौं । बौद्धका लोप्साङ लामाको घरमा सञ्चालित मिनी क्यासिनोमा प्रहरीले छापा मारेको छ ।

शनिबार साँझ प्रहरी टोलीले लामाको घरमा छापा मारेर २३ जनालाई पक्राउ गरेको महानरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार ७ लाख १९ हजार ८१० रुपैयाँ बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment