+
+

बिनोद, ललित र पवनको एकदिवसीय डेब्यू

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ ११ गते १२:३०

११ माघ, काठमाडौं । युएईसँगको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालका तीन खेलाडीले एकदिवसीय डेब्यू गरेका छन् । बिनोद भण्डारी, ललित राजवंशी र पवन सर्राफले डेब्यू गरेका हुन् ।

बिनोद विकेटकिपर ब्याट्सम्यान हुने । ललित स्पिनर हुन भने पवन अलराउण्डर हुन् ।

युएईले टस जितेर फिल्डिङ रोजेपछि नेपाल अहिले ब्याटिङ गरिरहेको छ । ज्ञानेन्द्र मल्ल र बिनोद ओपनिङ ब्याटिङमा आएका थिए । ज्ञानेन्द्र चार बल खेलेर रन नबनाउँदै आउट भएका छन् । बिनोद १४ बलमा ५ रन बनाएर आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?