+
+

गुठी विधेयकविरुद्ध ललितपुरमा मशाल जुलुस

विकास श्रेष्ठ/चन्द्र आले विकास श्रेष्ठ/चन्द्र आले
२०७६ जेठ ३२ गते ३:००

३१ जेठ, काठमाडौं । गुठी विधेयकको विरोधको शुक्रबार ललितपुरमा पनि आन्दोलन भएको छ ।

स्थानीय नेवार समुदायले शुक्रबार साँझ मशाल जुलुस निकालेका हुन् । गुठी विधेयकले नेवार संस्कृतिमाथि प्रहार गरेको भन्दै नेवार समुदायले पाटनमा मशाल जुलुस निकालेका हुन् ।

हेर्नुहोस् तस्वीरहरु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?