+
+

प्रभुको शाखा नयाँ बानेश्वरमा स्थानान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १५ गते १९:०३

प्रभु बैंक लिमिटेडको काठमाण्डौ महानगरपालिका-१०, मध्य बानेश्वरमा रहेको शाखा कार्यालय नयाँ बानेश्वरमा स्थानान्तरण गरिएको छ ।

आइतबारदेखि उक्त स्थानान्तरण गरिएको शाखाको समुद्घाटन नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले एक कार्यक्रमका बीच सुरू गरेका हु्न ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?