+
+

दरबारमार्गको क्लब भिक्ट्रीमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २७ गते ०:१६

२६ असोज, काठमाडौं । दरबारमार्गको क्लब भिक्ट्रीमा आगलागी भएको छ ।

आइतबार साँझदेखि भएको आगलागी नियन्त्रणमा लिन काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकल खटिएको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले अनलाइनखबरसँग भने, ‘आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।’  आगो के कारण लाग्यो भन्ने अहिलेसम्म खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?