
९ पुस, विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका विद्यार्थी नेता तथा कार्यकर्ताहरुले विराटनगरमा राँके जुलुश निकालेका छन् । संसद् विघटनको विरोधमा बिहीबार बेलुका उनीहरुले मसाल जुलुस निकालेका हुन् ।
विराटनगरको संसारीमाईस्थान र घोघापुल चोकबाट राँके जुलुससहित आएको समूहले जलजला चोकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला समेत जलाएको विद्यार्थी नेता जिसस न्यौपानेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4