लाहिरु समारकून
श्रीलंका, अलराउण्डर
श्रीलंका, अलराउण्डर लाहिरु समारकून श्रीलंकाका अलराउन्डर हुन् । उनले श्रीलंकाका लागि १ मात्र टी-२०आई खेल खेलेका छन् र सोही खेलमा १ विकेट लिएका छन् ।
बाँयाहाते ब्याटिङ गर्ने समारकूनले दाँयाहाते मिडियम पेस बलिङ गर्छन् ।
समग्र टी-२० मा उनले ६९ खेल खेल्दा ७७२ रन बनाएका छन् भने ५७ विकेट लिएका छन् ।
उनले बंगलादेश प्रिमियर लिग, लंका प्रिमियर लिगलगायतका फ्रेन्चाइज प्रतियोगिताहरू खेलेका छन् ।
Read Fullप्लेयर्स टु वाच
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन



















