
स्टेफेन इस्किनाजी
इंग्ल्याण्ड, ब्याट्समेन

इंग्ल्याण्डका ३० वर्षीय विकेटकिपर ब्याटर इस्किनाजी सिनियर टोलीबाट नखेलेका अनुभवी ब्याटरमध्ये एक हुन् । उनले फर्स्ट क्लासमा ४ हजारभन्दा धेरै रन बनाएका छन् भने लिस्ट ए मा १४०० भन्दा बढी रन जोडेका छन् । त्यसैगरी सबैखाले टी२० मा गरेर उनले ११० खेलमा १ शतक र २१ अर्धशतकसहिर ३१०५ रन बनाएका छन् । झण्डै १४० को स्ट्राइक रेटले खेल्ने उनी विस्फोटक ब्याटिङका लागि चिनिन्छन् । उनले द हन्ड्रेडमा वेल्श फायर, भाइटालिटी ब्लास्टमा मिडलसेक्श, बिगब्यासमा पर्थ स्कोचर्सबाट खेलिसकेका छन् ।
Read Fullप्लेयर्स टु वाच

दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन

रोहितकुमार पौडेल
ब्याट्समेन

ललित राजवंशी
बलर

सन्दीप जोरा
ब्याट्समेन