+
+

Kathmandu Vs Birgunj

२०८० पुष ५, बिहीबार
Kathmandu Rayzrs F.C
Kathmandu Rayzrs F.C
Nkgngue Junior(20)
1 - 4 Full Time
Birgunj United
Birgunj United
william opoku Asiedu(45+6),Sunil Khadka(46),william opoku Asiedu(56),william opoku Asiedu(57)
Dashrath rangasala
लाइभ अपडेट लाइन-अप
Commentry
  • विलियम ओपोकुले जारी सिजनकै पहिलो ह्याट्रिक गर्दा वीरगंज युनाइटेडले साविक विजेता काठमाडौं रेजर्समाथि ४-१ को पुनरागमन जित हात पारेको छ । यो जितपछि वीरगंगजले प्लेअफ सम्भावना कायमै राखेको छ भने हारले काठमाडौंलाई धक्का लागेको छ । काठमाडौं ७ खेलबाट ९ अंकसहित पाँचौ स्थानमै यथावत रहँदा वीरगंज समान खेलबाट ८ अंकसहित छैटौं स्थानमा उक्लेको छ । अब लिगको अन्तिम खेलमा काठमाडौंले ललितपुर सिटी र वीरगंजले बुटवल लुम्बिनीसँग खेल्नेछ ।
Full Time
Full Time
90+4'
substitute

खेलाडी परिवर्तन

वीरगंजले खेलाडी परिवर्तन गरेको छ । ओबेड ओसुवुको स्थानमा विकास दास थारु मैदान प्रवेश गरेका छन् ।

90+2'
corner

कर्नर किक

काठमाडौंलाई कर्नर ।

90'
Commentry

खेलको अन्तिममा ७ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।

86'
Commentry

काठमाडौँका ओलिभरको क्रसमा एनकुनगुए जुनियरले बक्सबाट गरेको हेडर वीरगंजका किपर दीप कार्कीले बचाए ।

84'
substitute

खेलाडी परिवर्तन

काठमाडौंले खेलाडी परिवर्तन गरेको छ । प्रशान्त अवस्थीको स्थानमा पेम्बा डी लामा मैदान प्रवेश गरेका छन् ।

76'
फ्री किक

फ्री किक

काठमाडौंलाई फ्रिकिक । किनगुए ओलिभरले हानेको फ्रिकिक सिधै वीरगंजका किपर दीप कार्कीको हातमा । उनले सहजै बल क्याच गरे ।

62'
substitute

खेलाडी परिवर्तन

काठमाडौंले दुई खेलाडी परिवर्तन गरेको छ । कप्तान अन्जन राईको स्थानमा  राजिव लोप्चन र कुलदिप कार्कीको स्थानमा महेन्द्र कार्की मैदान प्रवेश गरेका छन् ।

57'
Goal
Birgunj United - william opoku Asiedu
GOAL !

  • Goal!! वीरगंजले गोलको वर्षा गरेको छ ।  सुशिल लामाले आफ्नै बक्स बाहिरबाट उपलब्ध गराएको लामो पासमा विलियम ओपोकुले करिब ३० यार्डबाट भलिल प्रहार गर्दै गोल गरे । विलियमले यस सिजनको पहिलो ह्याट्रिक गरेका छन् । एनएसएलमा यो दोस्रो ह्याट्रिक हो ।

56'
Goal
Birgunj United - william opoku Asiedu
GOAL !

Goal!! वीरगंजले तेस्रो गोल गरेको छ । सुशिल लामाको कर्नरमा विलियम ओपोकुले हेड मार्फत गोल गर्दै वीरगंजलाई ३-१ को अग्रता दिलाए ।

56'
corner

कर्नर किक

वीरगंजलाई कर्नर ।

54'
फ्री किक

फ्री किक

काठमाडौंलाई फ्रिकिक । शोखरुखले हानेको फ्रिकिक वीरगंजका किपर दिप कार्कीले पन्च गर्दै बचाए । बचाउने क्रममा बल बाहिर गएपछि काठमाडौंले कर्नर पाएको छ ।

52'
substitute

खेलाडी परिवर्तन

काठमाडौंले खेलाडी परिवर्तन गरेको छ । दिपेश गुरुङको स्थानमा मदसम सुब्बा मैदान प्रवेश गरेका छन् ।

46'
Goal
Birgunj United - Sunil Khadka
GOAL !

Goal!! वीरगंजले दोस्रो हाफको सुरुमै गोल गर्दै २-१ को अग्रता बनाएको छ । मैदान प्रवेश गरेबित्तिकै सुनिलले वीगरंजका लागि गोल गरे । ओबेड ओसुवुले बायाँ साइडबाट क्रस गरेको बल काठमाडौंका किपर अन्जल श्रेष्ठले पूर्ण रुपमा बचाउन नसक्दा सुनिलले बललाई जाली चुमाए ।

46'
substitute

खेलाडी परिवर्तन

वीरगंजले खेलाडी परिवर्तन गरेको छ । विशोन गुरुङको स्थानमा सुनिल खड्का मैदान प्रवेश गरेका छन् ।

Second Half Time
Second Half Kick Off
Commentry
इन्जुरी टाइममा पेनाल्टीमा गोल गरेपछि वीरगंजले पहिलो हाफमा खेल बराबरी गरेको छ ।
Half Time
Half Time
45+6'
Goal
Birgunj United - william opoku Asiedu
GOAL !

  • Goal!! वीरगंजका लागि विलियम ओपोकुले पेनाल्टीमार्फत बराबरी गोल फर्काएका छन् । विलियनले पेनाल्टी हानेकै साइडमा काठमाडौंका किपर अन्जल श्रेष्ठले डाइभ गरेपनि बल भेट्न सकेनन् ।

45+5'
penalty

पेनाल्टी

penalty!! वीरगंजले पहिलो हाफको अन्तिम समयमा पेनाल्टी पाएको छ । सुशिल लामाले हानेको बल काठमाडौंका आन्द्रेस नियाले बचाउने क्रममा ह्याण्ड भएपछि रेफ्री सुरोजित दासले वीरगंजलाई पेनाल्टी दिएका हुन् । तर नियाले भने बल आफ्नो टाउकोमा लागेको भनेर प्रतिवाद गरेका थिए ।

45+4'
corner

कर्नर किक

वीरगंजलाई कर्नर । विलियम ओपोकुले हानेको कर्नर काठमाडौंका किपर अन्जन श्रेष्ठले पन्च गरेका थिए । तर त्यसमा रिबाउन्ड भएको बल सुशिल लामाले प्रहार गरेका थिए ।

45+2'
Commentry

वीरगंजलाई अवसर । विशोन गुरुङले विलियम ओपोकुका लागि बक्समा पास दिएका थिए । तर विलियमले चेस्टले बल कन्ट्रोल गर्दै प्रहार गर्ने प्रयास गरेपनि सफल हुन सकेनन् । काठमाडौंका आन्द्रेस नियाले बल क्लियर गरे ।

45+1'
Commentry

काठमाडौंका कोमिवनले बायाँ भागबाट दिएको क्रसमा एनकुनगुए जुनियरले हेड गरेका थिए । तर उनको प्रयास सफल हुन सकेन ।

45'
Commentry

पहिलो हाफमा ४ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।

39'
Commentry

ohhh penalty save!! काठमाडौंका शोखरुखले हानेको पेनाल्टी वीरगंजका किपर दीप कार्कीले दायाँतर्फ डाइभ हान्दै बचाएका छन् । काठमाडौ अग्रता दोब्बर बनाउनबाट चुकेको छ ।

37'
penalty

पेनाल्टी

penalty!! वीरगंजका दिपेन्क सिंहले हिसुब थपलियालाई पेनाल्टी बक्समा लडाएपछि काठमाडौंले पेनाल्टी पाएको छ ।

37'
substitute

खेलाडी परिवर्तन

वीरगंजले खेलाडी परिवर्तन गरेको छ । सुभाष गुरुङको स्थानमा विशोन गुरुङ मैदान प्रवेश गरेका छन् ।

36'
फ्री किक

फ्री किक

काठमाडौंलाई फ्रिकिक ।

34'
Commentry

काठमाडौंका प्रशान्त अवस्थीले कर्नरबाट हिसुबलाई सट पास दिएका थिए । हिसुबले शोखरुखलाई ब्याक पास दिए तर सदुपयोग भएन ।

33'
Commentry

काठमाडौंका कोमिवनले हानेको कर्नर वीरगंजका किपर दीप कार्कीले सेभ गर्ने क्रममा बाहिर गयो । काठमाडौंलाई फेरि कर्नर ।

33'
corner

कर्नर किक

काठमाडौंलाई कर्नर ।

51'
Commentry

काठमाडौंका जुनियर एनकुनगुएको बायाँ भागबाट हिसुब थपलियाका लागि क्रस दिएका थिए तर हिसुबले बललाई पोष्टको दिशा दिन सकेनन् । उनको प्रहार फितलो रह्यो ।

30'
Commentry

काठमाडौंका कोमिवनले हानेको कर्नरमा शोखरुखले हेड हान्ने प्रयास गरेपनि सफल भएनन् । सेकेण्ड बार छेउमा रहेका आन्द्रेस निया बलतर्फ दौडेपनि भेटेनन् ।

29'
corner

कर्नर किक

काठमाडौंलाई कर्नर ।

25'
फ्री किक

फ्री किक

वीरगंजका तेज तामाङले हानेको फ्रिकिक काठमाडौंका खेलाडीले हेड गरेका थिए । पछि किपर अन्जल श्रेष्ठले क्याच गर्दै बचाए ।

20'
Goal
Kathmandu Rayzrs F.C - Nkgngue Junior
GOAL !

  • goal!! काठमाडौंले अग्रता लिएको छ । कुलदिप कार्कीले दायाँ भागबाट दिएको क्रस हिसुब थपलियाले हान्ने प्रयास गरेका थिए । तर हिसुब र वीरगंजका खेलाडीहरु सुदिप गुरुङ र तेज तामाङ बल भेट्ट संघर्ष गरिरहेका बेला एनकुनगुए जुनियरले बल भेटे र उनले वान टचमै बललाई जाली चुमाए ।

20'
corner

कर्नर किक

वीरगंजलाई कर्नर । तेज तामाङले हानेको कर्नर सिधै काठमाडौंका किपर अन्जलको हातमा ।

Commentry

14'
corner

कर्नर किक

काठमाडौंका प्रशान्त अवस्थीले हानेको कर्नर वीरगंजका खेलाडीले क्लियर गरे ।

13'
corner

कर्नर किक

काठमाडौंका हिसुब थपलियाले दायाँ भागबाट क्रस गरेको बल वीरगंजका खेलाडीले क्लियर गर्ने क्रममा बाहिरिएपछि काठमाडौंले कर्नर पाएको छ ।

12'
फ्री किक

फ्री किक

वीरगंजलाई फ्रिकिक । गुस्ताभोले क्वीक बल चलाए ।

9'
Commentry

वीरगंजका विलियम ओपोकुले दायाँ भागबाट प्रहार गरेको बल टार्गेटमा रहन सकेन ।

3'
Commentry

काठमाडौंका कोमिवनले बक्स बाहिरबाट गरेको प्रहारले पोष्टको दिशा लिन सकेन ।

Kick Off
Kick Start
Commentry
काठमाडौं र वीरगंज दुवैका लागि आजको खेल महत्वपूर्ण छ । काठमाडौं ६ खेलबाट ९ अंकसहित पाँचौ स्थानमा छ । आजको खेल जितेमा काठमाडौं शीर्ष चारमा प्रवेश गर्नेछ र प्लेअफ पुग्ने सम्भावना बलियो पार्नेछ । पराजित भएमा भने ललितपुर विरुद्धको अन्तिम खेल जित्नैपर्ने अवस्था हुनेछ । यस्तै वीरगंज ६ खेलबाट ५ अंकसहित अन्तिममा छ । वीरगंजलाई पनि शीर्ष चारको सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने अवस्था छ पराजित भएमा बाहिरिनेछ ।
Commentry
  • काठमाडौं रातो जर्सी र वीरगंज निलो जर्सी लगाएर खेल्दैछ ।
Commentry

एनएसएलको प्ले अफमा पुग्नका लागि आजको खेल दुवै टिमलाई जित्न आवश्यक छ । थप पढ्नुहोस् 

Commentry
नमस्कार स्वागत छ । नेपाल सुपर लिग २०२३ अन्तर्गत ३२औं खेलमा आज काठमाडौं रेजर्स र वीरगंज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । हामी खेलको लाइभ अपडेट लिएर उपस्थित भइसकेका छौँ ।

Upcoming match

Top Scorer

Nepal Super League
Imoh Ezekiel Lalitpur City
Matches 5
Score 6
Moses Gyabaah Twum Pokhara Thunders
Matches 5
Score 5
william opoku Asiedu Birgunj United
Matches 4
Score 5
Dinesh Hemjan TAFC

Matches 4
Score 4
Ahmad Hijazi Dhangadhi
Matches 4
Score 4
Matches 3
Score 3
Papa Ibou Kebe Lalitpur City
Matches 3
Score 3
Afeez Olawale Dhangadhi
Matches 3
Score 3
Nkgngue Junior Kathmandu Rayzrs
Matches 3
Score 3
Matches 3
Score 3

Recent Results

२०८० मंसिर ८, शुक्रबार
KFC
1 - 0
२०८० मंसिर ९, शनिबार
1 - 0
CFC
LFC
2 - 0
२०८० मंसिर १०, आइतबार
1 - 2
DFC
२०८० मंसिर ११, सोमबार
JFC
0 - 1

Players to watch

Hisub Thapaliya Forward
Kathmandu Rayzrs
Jhapa
Abishek Lama Defender
Pokhara Thunders
Samiraj Thokar Midfielder
Jhapa
Chitwan
Imoh Ezekiel Forward
Lalitpur City
Chitwan
Bishal basnet Defender
Jhapa
Bishal kc Goalkeeper
Butwal
Utsab Rai Midfielder
Chitwan