+
+

Lalitpur City FC

Shares
facebook sharing button
twitter sharing button
messenger sharing button

Lalitpur City FC

Short Name: Lalitpur City FC

View Full Bio
Team Captain
Ananta Tamang
Coach
Simon Grayson

खेलाडी हरु

Midfielder
Goalkeeper
Goalkeeper
Midfielder
Forward
Forward
Defender
Defender
Defender
Defender
Midfielder
Midfielder
Midfielder
Midfielder
Midfielder
Midfielder
Defender
Midfielder
Defender
Midfielder
Defender
Forward
Midfielder
Goalkeeper
Midfielder
Forward
Midfielder
Defender
Goalkeeper
Midfielder
Forward
Defender
Midfielder
Midfielder
Defender

Lalitpur City FC [BIO]

Short Name: Lalitpur City FC

ललितपुर सिटी एफसी

साविक विजेता ललितपुर सिटी एफसी पेपरमा बलियो देखिएको छ । राष्ट्रिय टिमका डिफेण्डर अनन्त तामाङलाई मार्कीमा निरन्तरता दिँदा २ खेलाडी रिटेन गरेको ललितपुरले अक्सनमा पनि राम्रो खेलाडी पायो भने विदेशी खेलाडी अनुबन्ध पनि आक्रमक रह्यो ।

लाखे को रुपमा चिनिने ललितपुर सिटीले दोस्रो संस्करणको एनएसएल खेलेको टिमबाट ३ नेपाली र ३ विदेशी गरी कूल ६ खेलाडीलाई निरन्तरता दिएको छ । उपाधि जित्दाकै कोर टिमका खेलाडीहरुलाई रिटेन गर्न सफल भएको ललितपुर यस पटक सन्तुलित टोलीको रुपमा देखिएको छ ।

ललितपुरले राष्ट्रिय टिमका अर्का डिफेण्डर सनिश श्रेष्ठसँगै मिडफिल्डर आदित्य शाक्यलाई रिटेन गरेको थियो । यस्तै उपाधि जिताउन मदत गर्ने तीन विदेशी खेलाडी गोलकिपर जेफ्री बाल्टुस, डिफेढ्डर पापा इबोउ केबे र फरवार्ड इमोह इजेकेलले लगातार दोस्रो पटक ललितपुरका लागि खेल्दैछन् । यी तीन बाहेक ललितपुरले प्यालेस्टाइनका मिडफिल्डर जोनाथन कान्टिलाना, हाईटिकी विंगरफरवार्ड केरभेन्स बेलफोर्ट र सेनेगलका पापा डिएकेटेलाई अनुबन्ध गरेको छ ।

गोलकिपिङ देखि फरवार्ड लाइनसम्म ललितपुरले राम्रो विदेशी खेलाडी अनुबन्ध गरेको छ ।

नेपाली खेलाडीहरुमा पनि ललितपुर राम्रो देखिएको छ । अनन्त र सनिशसँगै योगेश गुरुङ, अभिषेक वाइवा लामा, मनोज राई जस्ता डिफेण्डर रहेको ललितपुरको मिडफिल्डमा मणि कुमार लामा, सन्तोष खत्री, नविन लामा, सुदिप गुरुङ जस्ता खेलाडी छन् । उनीहरुलाई कान्टिलाना र पापा इबोउ केबेको साथ हुनेछ । यस्तै फरवार्ड लाइनमा अघिल्लो सिजनका सर्वाधिक गोलकर्ता इमोहसँगै हाइटियन केरभेन्स बेलफोर्ट हुनेछन् । त्यसमा नेपालका दिपेश घलेले साथ दिनेछन् ।

ललितपुरको पोष्ट अघिल्लो सिजनको बेस्ट गोलकिपर जेफ्री बाल्टुसले नै सम्हाल्नेछन् । नेपाली गोलकिपरमा समित श्रेष्ठ छन् ।

ललितपुर सिटी एफसी स्क्वाड

गोलकिपर : जेफ्री बाल्टुस, समित श्रेष्ठ, यती राज गुरुङ

डिफेण्डर : अनन्त तामाङ, सनिश श्रेष्ठ, योगेश गुरुङ, अभिषेक वाइवा, मनोज राई, पवन शाही, पापे डिएकेटे

मिडफिल्डर : मणि कुमार लामा, सन्तोष खत्री, नविन लामा, सुदिप गुरुङ, आदित्य शाक्य, जोनाथान कान्टिलाना, पापा इबोउ केबे

फरवार्ड : इमोह इजेकेल, केरभेन्स बेलफोर्ट, दिपेश घले, अनिश क्षेत्री, अनमोल भण्डारी (एनआरएन)

Upcoming match

Top Scorer

Ahmad Hijazi Dhangadhi FC
Matches 2
Score 5
Amadou Diop Kathmandu Rayzrs
Matches 4
Score 4
Stephen Samir Binong Pokhara Thunders
Matches 4
Score 3
Joe Aidoo Pokhara Thunders
Matches 2
Score 3
Imoh Ezekiel Lalitpur City FC
Matches 3
Score 3
Jonathan Cantillana Lalitpur City FC
Matches 3
Score 3
Papa Ibou Kebe Lalitpur City FC
Matches 2
Score 2
Torric Jebrin FC Chitwan
Matches 2
Score 2
George Prince Karki Dhangadhi FC
Matches 6
Score 2
Nodirbek Mavlonov FC Chitwan
Matches 2
Score 2

Recent Results

२०८१ चैत १६, शनिबार
LFC
2 - 2
२०८१ चैत १७, आइतबार
0 - 0
JFC
२०८१ चैत १८, सोमबार
FCC
2 - 0
२०८१ चैत १९, मंगलबार
1 - 4
DFC
२०८१ चैत २०, बुधबार
LFC
3 - 2

Players to watch

Mani Kumar Lama Midfielder
Butwal Lumbini FC
Butwal Lumbini FC
Ananta Tamang Defender
Lalitpur City FC
Samir Tamang Forward
CBU
Anjal Shrestha Goalkeeper
Kathmandu Rayzrs
Lalitpur City FC
Mani Lama Midfielder
APF
Manish Dangi Midfielder
Machhindra FC
Imoh Ezekiel Forward
Lalitpur City FC
Aayush Ghalan Midfielder
Pokhara Thunders