+
+

Pokhara Thunders

Shares
facebook sharing button
twitter sharing button
messenger sharing button

Pokhara Thunders

Short Name: Pokhara Thunders

View Full Bio
Team Captain
Nawayug Shrestha
Coach
Suman Shrestha

खेलाडी हरु

Midfielder
Winger
Forward
Defender
Defender
Defender
Defender
Midfielder
Midfielder
Goalkeeper
Midfielder
Midfielder
Midfielder
Midfielder
Defender
Midfielder
Midfielder
Midfielder
Midfielder
Defender
Defender
Midfielder
Forward
Defender
Midfielder
Midfielder
Midfielder
Goalkeeper
Defender
Goalkeeper
Midfielder

Pokhara Thunders [BIO]

Short Name: Pokhara Thunders

पोखरा थण्डर्स

पोखरा थण्डर्सको टिम पनि यस पटक धेरै फेरिएको छ । दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेपनि पोखराले उपाधि जित्न सकेन । लिग चरणमा शीर्ष स्थानमा रहेर पनि दुवै क्वालिफायरमा पराजित हुँदा पोखराले अवसर गुमाएको थियो । अन्तिममा पोखरा तेस्रो भयो ।

यस पोखराले पनि मार्की प्लेअर र कप्तानसहित कोचिङ स्टाफ सबै परिवर्तन गरेको छ ।

यस पटक पोखराले युवा खेलाडीहरुमाथि विश्वास राखेको छ । युवा मार्की र कप्तान बनाएको पोखराले विदेशी खेलाडी अनुबन्ध गर्न पनि ढिला गर्‍यो ।

पोखराले नेपालमा ए डिभिजन लिग र एनएसएल खेलिसकेका अनुभवी स्टेफेन समिर विनोङला२ पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको थियो । त्यसपछि नाइजेरियन भेट्रान फरवार्ड माइकल चुक्वबुन्नालाई भित्र्याएको पोखराले , बिएस्सी न्याक्वे, साइददोस्तोन जाफारोभलाई भित्र्याएको छ ।

पोखरा एनआरएन कोटाबाट एक खेलाडी अनुबन्ध गर्न बाँकी छ ।

पोखराले युवा फरवार्ड समिर तामाङलाई नयाँ मार्की बनाएको छ । यस्तै सुमन श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

पोखराले अघिल्लो सिजनको मार्की आयुष घलानसँगै पदम भट्टराई र नरेन्द्र चौधरीलाई रिटेन गरेको थियो ।

यस बाहेक पोखरामा राष्ट्रिय टिमबाट खेलिसकेका मिडफिल्डर सुरज ज्यु ठकुरी छन् । अन्य खेलाडीमा चन्दन दास, विशाल तामाङ, कृशल मोक्तान, एकराज बुढाथोकी, गौरव श्रेष्ठ, सकल रेग्मी, प्रविन कुमार सुनार छन् ।

समिर, आयुष, नवयुग र सुरज बाहेक पोखरामा खासै नाम चलेका खेलाडी छैनन् । यस्तै विदेशी खेलाडीमा स्टेफेन समिरले यसअघि नेपालमा खेलेको अनुभव छ । पेपरमा पोखराको टिम अघिल्लो सिजन भन्दा कमजोर देखिएको छ ।

पोखरा थण्डर्स स्क्वाड

गोलकिपर : कृशल मोक्तान, प्रिसो*

डिफेण्डर : पदम भट्टराई, एकराज बुढाथोकी, नरेन्द्र चौधरी,गौरव श्रेष्ठ, सकल रेग्मी, प्रविन कुमार सुनार

मिडफिल्डर : आयुष घलान, सुरज ज्यु ठकुरी, विशाल तामाङ, चन्दन दास, बिएस्सी न्याक्वे*, साइददोस्तोन जाफारोभ*

फरवार्ड : समिर तामाङ, नवयुग श्रेष्ठ, स्टेफेन समिर बिनोङ*, माइकल इजेजी चुक्वुबुन्ना*

Upcoming match

Top Scorer

Ahmad Hijazi Dhangadhi FC
Matches 2
Score 5
Amadou Diop Kathmandu Rayzrs
Matches 4
Score 4
Stephen Samir Binong Pokhara Thunders
Matches 4
Score 3
Jonathan Cantillana Lalitpur City FC
Matches 3
Score 3
Joe Aidoo Pokhara Thunders
Matches 2
Score 3
Imoh Ezekiel Lalitpur City FC
Matches 3
Score 3
Papa Ibou Kebe Lalitpur City FC
Matches 2
Score 2
George Prince Karki Dhangadhi FC
Matches 6
Score 2
Nodirbek Mavlonov FC Chitwan
Matches 2
Score 2
Sudil Rai Pokhara Thunders
Matches 5
Score 2

Recent Results

२०८१ चैत १६, शनिबार
LFC
2 - 2
२०८१ चैत १७, आइतबार
0 - 0
JFC
२०८१ चैत १८, सोमबार
FCC
2 - 0
२०८१ चैत १९, मंगलबार
1 - 4
DFC
२०८१ चैत २०, बुधबार
LFC
3 - 2

Players to watch

Mani Kumar Lama Midfielder
Butwal Lumbini FC
Arik Bista Midfielder
Butwal Lumbini FC
Manish Dangi Midfielder
Machhindra FC
Mani Lama Midfielder
APF
Butwal Lumbini FC
Samir Tamang Forward
CBU
Alijon Alijonov Defender
BBFC
Jhapa FC
Anjal Shrestha Goalkeeper
Kathmandu Rayzrs
Lalitpur City FC