+
+

Butwal Lumbini FC

Shares
facebook sharing button
twitter sharing button
messenger sharing button

Butwal Lumbini FC

Short Name: Butwal Lumbini FC

View Full Bio
Team Captain
Arik Bista
Coach
Pushpa lal Sharma

खेलाडी हरु

Forward
Goalkeeper
Forward
Forward
Midfielder
Midfielder
Defender
Defender
Defender
Goalkeeper
Midfielder
Forward
Midfielder
Midfielder
Midfielder
Midfielder
Defender
Midfielder
Defender
Midfielder
Midfielder
Goalkeeper
Defender
Forward
Forward
Midfielder
Midfielder
Midfielder
Midfielder
Midfielder
Midfielder
Defender
Forward
Goalkeeper
Defender
Defender
Forward
Goalkeeper

Butwal Lumbini FC [BIO]

Short Name: Butwal Lumbini FC

बुटवल लुम्बिनी एफसी

यसअघिका पहिलो संस्करणमा प्लेअफ पुगेपछि दोस्रो संस्करणमा प्लेअफमा पुग्न नसकेको बुटवल लुम्बिनीले यस पटक पेपरमा राम्रो टिम बनाएको छ ।

नेपाली राष्ट्रिय टिमका मिडफिल्डर मनिष डाँगीलाई नयाँ मार्की प्लेअर बनाएको बुटवल लुम्बिनीले अर्का मिडफिल्डर एरिक विष्टलाई पनि रिटेन गर्‍यो ।

यस बाहेक अक्सनमा ठिकठाक देखिएको बुटवल लुम्बिनीले विदेशी खेलाडीमा ध्यान दियो । बुटवलले जापान देखि इंग्ल्याण्ड र अमेरिकन खेलाडी भित्र्याएर टिमलाई सन्तुलित बनाएको छ । तर बुटवलले गोलकिपरमा भने नेपाली खेलाडीमै विश्वास गरेको छ । बुटवलले विदेशी गोलकिपर राखेको छैन ।

विदेशी खेलाडीमा बुटवल लुम्बिनीले इंग्ल्याण्डका डिपेण्डरद्वय एडम मिट्टर र नाथन माभिला, जापानका केन्टा होरा र स्कटिस फ्रांक रोसलाई अनुबन्ध गरेको छ । यस्तै नाइजेरियन इजेकेल तामारा र घानाका फरवार्ड फिलिप अजालाई पनि बुटवलले भित्र्याएको छ ।

नयाँ सिजनका लागि बुटवलले नयाँ जोश र उर्जाका साथ टिम बनाएको छ । यस्तै मुख्य प्रशिक्षकमा भुटानका पुष्प लाल शर्मालाई नियुक्त गरेको छ ।

बुटवले युवा फरवार्ड निराजन धामीलाई रिटेन गरेको थियो । यस्तै बुटवले क्याटेगोरी सी को ड्राफ्टमा अनुबन्ध गरेको डिपेण्डर सुमन श्रेष्ठले भर्खरै राष्ट्रिय टिमबाट डेब्यु गरेका छन् ।

बुटवलमा राष्ट्रिय टिमको अनुभव भएका आधा दर्जन खेलाडी छन् । युवा र अनुभवी खेलाडीहरु भएको बुटवलले गोलकिपर बाहेक अन्य पोजिसनमा विदेशी खेलाडी अनुबन्ध गरेको हो ।

मनिष र एरिकसहित सुमन श्रेष्ठ, निराजन धामी, विमल पाण्डे, दीप कार्कीले राष्ट्रिय टिमबाट खेलिसकेका छन् भने टिकेन्द्र थापा पनि राष्ट्रिय टिममा परिसकेका खेलाडी हुन् । यस बाहेक टिममा डिफेण्डर सरोज तामाङ, मिडपिल्डर प्रदिप लामा र फत्तेमान लामा लगायत खेलाडी छन् ।

बुटवल लुम्बिनी स्क्वाड

गोलकिपर : दिप कार्की, टिकेन्द्र थापा

डिफेण्डर : सरोज तामाङ, विमल पाण्डे, सन्दीप कार्की, सुमन श्रेष्ठ, निङसाङ लिम्बु, खेमराज श्रेष्ठ, नाथन माभिला*, एडम मिट्टर*

मिडफिल्डर : मनिष डाँगी, एरिक विष्ट, प्रदिप लामा, फत्तेमान घले, फ्रांक रोस*, केन्टा होरा*

फरवार्ड : निराजन धामी, मनिष सेढाई‌, इजेकेल तामारा*, फिलिपि अजा*

Upcoming match

Top Scorer

Ahmad Hijazi Dhangadhi FC
Matches 2
Score 5
Amadou Diop Kathmandu Rayzrs
Matches 4
Score 4
Stephen Samir Binong Pokhara Thunders
Matches 4
Score 3
Jonathan Cantillana Lalitpur City FC
Matches 3
Score 3
Joe Aidoo Pokhara Thunders
Matches 2
Score 3
Imoh Ezekiel Lalitpur City FC
Matches 3
Score 3
Papa Ibou Kebe Lalitpur City FC
Matches 2
Score 2
George Prince Karki Dhangadhi FC
Matches 6
Score 2
Nodirbek Mavlonov FC Chitwan
Matches 2
Score 2
Sudil Rai Pokhara Thunders
Matches 5
Score 2

Recent Results

२०८१ चैत १६, शनिबार
LFC
2 - 2
२०८१ चैत १७, आइतबार
0 - 0
JFC
२०८१ चैत १८, सोमबार
FCC
2 - 0
२०८१ चैत १९, मंगलबार
1 - 4
DFC
२०८१ चैत २०, बुधबार
LFC
3 - 2

Players to watch

Mani Kumar Lama Midfielder
Butwal Lumbini FC
Arik Bista Midfielder
Butwal Lumbini FC
Manish Dangi Midfielder
Machhindra FC
Mani Lama Midfielder
APF
Butwal Lumbini FC
Samir Tamang Forward
CBU
Alijon Alijonov Defender
BBFC
Jhapa FC
Anjal Shrestha Goalkeeper
Kathmandu Rayzrs
Lalitpur City FC