FC Chitwan vs Butwal Lumbini FC
FC Chitwan
Butwal Lumbini FC
Full Time
खेलाडी परिवर्तन
90+8'
खेलाडी परिवर्तन
90+3'
Goal!! चितवनले गोल गरेको छ । टोरिक जेबरिनले चितवनलाई इन्जुरी टाइममा अग्रता दिलाएका छन् । रिबाउण्डमा आएको बलमा टोरिकले बक्स बाहिरबाट हानेको ग्राउण्ड सट गोलमा परिणत भयो ।
दोस्रो हाफको अन्त्यमा १२ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।
कर्नर किक
चितवनलाई कर्नर ।
खेलाडी परिवर्तन
79'
कर्नर किक
चितवनका टोरिक जेबरिनले हानेको प्रहार विपक्षी खेलाडीलाई लाग्दै बाहिरिएपछि चितवनलाई कर्नर ।
चितवनका लागि भिक्टोर मानसारेको प्रहार । विपक्षी खेलाडीलाई डिफ्लेक्ट हुँदै बारमाथिबाट बल बाहिर गयो । चितवनलाई कर्नर ।
कर्नर किक
चितवनलाई कर्नर ।
खेलाडी परिवर्तन
70'
खेलाडी परिवर्तन
70'
खेलाडी परिवर्तन
62'
खेलाडी परिवर्तन
62'
खेलाडी परिवर्तन
62'
पहेंलो कार्ड
बुटवलका मनिष डाँगीलाई पहेँलो कार्ड ।
Bad luck. चितवनका नोदिरले हानेको फ्रिकिकमा बारमा लागेर फर्केको छ । चितवनलाई पनि बार बाधक बनेको छ ।
फ्री किक
चितवनलाई बक्स बाहिर फ्रिकिक । राम्रो स्थानमा चितवनलाई अवसर छ ।
पहेंलो कार्ड
बुटवलका फत्तेमान घलेलाई पहेँलो कार्ड ।
फ्री किक
चितवनलाई अट्याकिङ एरियामा फ्रिकिक ।
बुटवलका किपर दीपले चितवनका भिक्टोरलाई छलाउँदै बल हान्न खोज्दा फुस्किएपछि भिक्टोरले बल पाएका थिए तर उनले बल हान्न ढिलाई गरे । उनको प्रहार पोष्ट बार नजिकबाट बाहिरियो ।
Second Half Kick Off
Half Time
चसतवन काउन्टर अट्याकमा । कप्तान अन्जन विष्टले दिएको लामो पासमा भिक्टोर बल भेट्न दौडिरहेका थिए तर बुटवलका किपर दीपले पेनाल्टी बक्स बाहिर आएर बल क्लियर गरे ।
पहिलो हाफमा ३ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।
अफ साइड
चितवनका खेलाडी भिक्टोर अफसाइड भएका छन् ।
Unlucky Arik & BLFC. कप्तान एरिक विष्टको फ्रिकिकमा बार बाधक बनेको छ । उनले करिब ३० यार्डबाट हानेको फ्रिकिक बरमा लागेर फर्कँदा बुटवलले अग्रता लिने राम्रो अवसर गुमेको छ ।
फ्री किक
बुटवल लुम्बिनीलाई अट्याकिङ एरियामा फ्रिकिक ।
चितवनका लागि नोदिरको फ्रिकिक । तर उनको प्रहार सिधै बुटवलका किपर दीपको हातमा ।
पहेंलो कार्ड
चितवनका अभिषेक लिम्बुलाई पहेँलो कार्ड ।
चितवनका नोदिर आफ्नो भाग्य परिक्षण गर्दै । उनले करिब ३५ यार्ड टाढाबाट हानेको लङ सट फ्रेममा पर्न सकेन । बारमाथिबाट बाहिरियो ।
कर्नर किक
बुटवललाई कर्नर ।
टोरिक जेबरिनको कर्नरमा अभिषेक लिम्बुको हेडर । तर फ्रेममा पर्न सकेन ।
कर्नर किक
चितवनलाई कर्नर ।
चितवनका शिशिर लेखीको क्रसमा अन्जन विष्टको प्रहार फितलो रह्यो ।
खेलाडी परिवर्तन
9'
कर्नर किक
चितवनलाई कर्नर ।
अफ साइड
चितवनका खेलाडी अफसाइड ।
फ्री किक
चितवनलाई अट्याकिङ एरियामा फ्रिकिक ।
Kick Start