+
+

Kathmandu Rayzrs FC vs Butwal Lumbini FC

२०८१ चैत २६, मंगलबार
Kathmandu Rayzrs FC
Kathmandu Rayzrs FC
Amadou Diop(89)
1 - 0 Full Time
Butwal Lumbini FC
Butwal Lumbini FC
Dasharath Stadium, Kathmandu
लाइभ अपडेट लाइन-अप लाइभ भिडियो
Commentry
एनएसएलको आजको लाइभ अपडेटबाट म गोविन्दराज नेपाल बिदा माग्न चाहन्छु । हाम्रो साइटमा आईपीएलको पनि बल बाइ बल अपडेट जारी छ, ट्याब स्वीच गरेर हेर्न सक्नुहुनेछ । नमस्कार, शुभ रात्री
Commentry
प्लेअर अफ दि म्याच : अमादोउ डिओप (काठमाडौं रेजर्स)
Commentry
अमादोउ डिओपले अन्तिम समयमा गरेको एक मात्र गोलमा काठमाडौं रेजर्सले दश खेलाडीमा समेटिएको बुटवल लुम्बिनीलाई १-० ले पराजित गर्दै नेपाल सुपर लिग (एनएसएल) २०२५ मा पहिलो जित हात पारेको छ ।  खेलमा काठमाडौंले गोल गर्ने धेरै अवसर बनाएको थियो तर बुटवलका किपर दीप कार्कीले सानदार बचाउ गरेका थिए ।
Full Time
Full Time

substitute खेलाडी परिवर्तन 90+9'

substitute खेलाडी परिवर्तन 97'

substitute खेलाडी परिवर्तन 97'

95'
Commentry

काठमाडौंलाई अग्रता दोब्बर पार्ने अवसर । तर डिओपले गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा बक्स भित्रबाट हानेको प्रहार दीपले बचाए ।

90+4'
corner

कर्नर किक

काठमाडौंलाई कर्नर ।

90'
Commentry

दोस्रो हाफमा १० मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

89'
Goal
Kathmandu Rayzrs FC - Amadou Diop
GOAL !

Goal!! काठमाडौंले अन्तिम सममया गोल गरेको छ । अमादोउ डिओपले गोल गर्दै काठमाडौंलाई अग्रता दिलाए । उनले कोजिएलोसँग वान टु पास खेल्दै बक्सको ठिक बाहिरबाट हानेको प्रहार गोल भयो । यसपटक भने बुटवलका किपर दीपले बचाउन सकेनन् । डिओपको यो दोस्रो गोल हो । उनले उद्घाटन खेलमा ललितपुर सिटी विरुद्ध पनि गोल गरेका थिए ।

88'
Commentry

बुटवलका किपर दीपको अर्को राम्रो बचाउ । काठमाडौंका आशिष चापागाईँले जिलेस्पीको पासमा हानेको प्रहार दीपले बचाए ।

81'
Commentry

बक्स बाहिरबाट काठमाडौंका आशिष चापागाईँको प्रहार फ्रेममा पर्न सकेन ।

77'
Commentry

Save!! बुटवलका किपर दीपको लगातार उत्कृष्ट बचाउ । काठमाडौंका अमादोउ डिओपले बक्स बाहिरबाट हानेको पावरफुल सट दीपले पन्च गर्दै बचाए । बल बचाउने क्रममा दीपको हातमा लागेर बाहिर गएपछि काठमाडौंलाई कर्नर ।

76'
Commentry

दीपको उत्कृष्ट बचाउ । काठमाडौंका कोजिएलोको प्रहार दीपले बचाए ।

74'
पहेंलो कार्ड

पहेंलो कार्ड

काठमाडौंका दिवाकर चौधरीलाई पहेँलो कार्ड । बुटवललाई फ्रिकिक ।

71'
रातो कार्ड

रातो कार्ड

Red card!! बुटवल लुम्बिनीलाई सुमन श्रेष्ठले रातो कार्ड पाउँदै मैदान छाडेका छन् । काठमाडौंले कर्नर हान्ने बेला सुमनले काठमाडौंका खेलाडीला२ केही भनिरहेको जस्तो देखिएको थियो । नजिक रहेका रेफ्री प्रज्वलले तत्कालै अघि बढेर एक्सन लिए । जारी लिगमा उनी रातो कार्ड सामना गर्ने दोस्रो खेलाडी हुन् । यसअघि बुटवलकै कप्तान एरिक विष्टले रातो कार्ड पाएका थिए । बुटवल दश खेलाडीमा झरेको छ ।

70'
corner

कर्नर किक

काठमाडौंलाई कर्नर ।

substitute खेलाडी परिवर्तन 70'

Pradip Lama Midfielder
Fatteman Ghale Midfielder

substitute खेलाडी परिवर्तन 65'

Dipesh Gurung Midfielder
Rohan karki Midfielder

substitute खेलाडी परिवर्तन 65'

60'
पहेंलो कार्ड

पहेंलो कार्ड

मैदानमा दुवै टोलीका खेलाडीबीच हात हालाहालको स्थिती । रेफ्री प्रज्वल क्षेत्रीले ४ खेलाडीलाई एकै पटक पहेँलो कार्ड देखाएका छन् । काठमाडौंका अमादोउ डिओप र रोहन कार्की तथा बुटवलका दीप कार्की र सुमन श्रेष्ठले पहेँलो कार्ड सामना गरे ।

58'
Commentry

Miss. काठमाडौंका बुया टुरेले अर्को अवसर गुमाएका छन् । भनिसेन्ट कोजिएलोले दायाँ भागबाट दिएको क्रसमा बकसमा अनमार्क रहेका टुरेको प्रहार आकाशियो ।

53'
फ्री किक

फ्री किक

बुटवललाई अट्याकिङ एरियामा फ्रिकिक ।

53'
Commentry

Hit the bar. काठमाडौंका अमादोउ डिओपले बक्स बाहिरबाट हानेको लङ सट क्रस बारमा लागेर फर्केको छ । काठमाडौं अभागी ।

50'
corner

कर्नर किक

काठमाडौंलाई कर्नर ।

49'
फ्री किक

फ्री किक

काठमाडौंलाई डिफेन्सिभ एरियामा फ्रिकिक ।

47'
फ्री किक

फ्री किक

काठमाडौंलाई मध्यभागमा फ्रिकिक ।

Commentry
काठमाडौंले हाफ टाइममा दुई खेलाडी परिवर्तन गरेको छ । फरवार्ड जिलेस्पी जंग कार्की र डिफेण्डर कमल श्रेष्ठ मैदान प्रवेश गरेका छन् ।
Second Half Time
Second Half Kick Off

substitute खेलाडी परिवर्तन HT'

substitute खेलाडी परिवर्तन HT'

Commentry
काठमाडौं र बुटवलबीच खेलको पहिलो हाफमा दुवै टोलिबाट गोल हुन सकेन । विशेषगरी बुटवलका किपर दीप कार्कीले राम्रो बचाउ गर्दा काठमाडौंको फ्रिनिसिङ चुस्त भएन । यस्तै बुटवलका मनिष डाँगीको प्रहार पोष्टमा लागेर फर्कियो ।
Half Time
Half Time
45+2'
Commentry

काठमाडौंका अमादोउ डिओपको पासम बुया टुरेको प्रहार बुटवलका किपर दीपले बचाए । काठमाडौंलाई कर्नर ।

45'
Commentry

पहिलो हाफमा ४ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

44'
फ्री किक

फ्री किक

काठमाडौंलाई मध्यभागमा फ्रिकिक ।

40'
corner

कर्नर किक

बुटवलका केन्टा हाराको कर्नर सिधै काठमाडौंका किपर अभिषेकको हातमा  ।

38'
Commentry

बुटवलका केन्टा हाराले बायाँ भागबाट हानेको प्रहार काठमाडौंका किपर अभिषेकले बचाएका छन् । बुटवललाई कर्नर ।

36'
Commentry

काठमाडौंका कोजिएलोको प्रहार बाहिरियो ।

34'
Commentry

नाथन माभिलाको फ्रिकिकमा बक्सबाट विमल पाण्डेले हानेको हेडर बाहिरियो ।

33'
पहेंलो कार्ड

पहेंलो कार्ड

काठमाडौंका भरत चौधरीलाई पहेँलो कार्ड  । बुटवललाई फ्रिकिक ।

42'
Commentry

बुटवलका खेमराजले दायाँ भागबाट हानेको प्रहार सेकेण्ड बार छेउ हुँदै गएको छ ।

26'
Commentry

एरिकको फ्रिकिक प्रहार आकाशियो ।

25'
फ्री किक

फ्री किक

बुटवललाई अट्याकिङ एरियामा फ्रिकिक ।

24'
offside

अफ साइड

काठमाडौंका बुया टुरेको प्रहार बुटवकला किपर दीपले रोके । तर असिस्ट्यान्ट रेफ्रीले अफसाइड संकेत गरिसकेका थिए ।

22'
corner

कर्नर किक

काठमाडौंलाई कर्नर ।

22'
corner

कर्नर किक

बुटवलका एरिकको फ्रिकिका काठमाडौंले खेलाडीले रोकेका छन् । बल बाहिर गएपछि बुटवललाई कर्नर ।

21'
फ्री किक

फ्री किक

बुटवललाई अट्याकिङ एरियामा फ्रिकिक ।

20'
corner

कर्नर किक

बुटवललाई कर्नर ।

Commentry
बुटवल लुम्बिनीका इंग्लिस डिफेण्डर एडम मिटर आज पनि घाइते भएका छन् । उनलाई खेमराजले रिप्लेस गरेका हुन् ।
17'
corner

कर्नर किक

काठमाडौंलाई कर्नर ।

16'
फ्री किक

फ्री किक

काठमाडौंलाई अट्याकिङ एरियामा फ्रिकिक ।

substitute खेलाडी परिवर्तन 16'

13'
फ्री किक

फ्री किक

बुटवलले फ्रिकिक पाएको छ ।

12'
Commentry

miss. काठमाडौंका अमादोउ डिओपले काउन्टरमा पाएको बल अघि बढाउँदै बुटवलका किपर दीपसँग वान भर्सेस वानको अवस्थामा पनि गोल गर्न सकेनन् । दिओपको प्रहार किपर दीपले बचाए ।

9'
corner

कर्नर किक

काठमाडौंलाई कर्नर ।

5'
Commentry

Hit post बुटवलका मनिष डाँगीको प्रहार पोष्टमा लागेर फर्किएको छ । बुटवल अभागी ।

5'
Commentry

Hit post बुटवलका मनिष डाँगीको प्रहार पोष्टमा लागेर फर्किएको छ । बुटवल अभागी ।

5'
Commentry

एरिक विष्टको फ्रिकिकमा टिममेटको हेडर फितलो रह्यो ।

4'
फ्री किक

फ्री किक

बुटवललाई फ्रिकिक ।

4'
Commentry

काठमाडौंका कोजिएलोको पासमा टुरेको हेडर फितलो रह्यो । बुटवलका किपर दिपको हात ।

2'
Commentry

काठमाडौंका बुया टुरेको प्रहार बुटवलका किपर दीपले बचाए ।

Kick Off
Kick Start
Commentry
दुवै टोली मैदान प्रवेश गरेका छन् । काठमाडौं सेतो र बुटवल रातो रङको जर्सी लगाएर खेल्दैछ ।
Commentry
आजको खेल फ्रिफा रेफ्री प्रज्वल क्षेत्रीले खेलाउनेछन् । किसन कनैया यादव र प्रविन गौतम असिस्ट्यान्ट रेफ्रीमा छन् भने कविन व्यन्जनकार फोर्च अफिसियलमा छन् ।
Commentry
बुटवल टोली : दीप कार्की, सुमन श्रेष्ठ, विमल पाण्डे, एडम मिटर, नाथन माभिला, एरिक विष्ट, मनिष डाँगी, फत्तेमान घले, केन्टा हारा, फिलिप अजाह, इजेकेल तामारा
Commentry
काठमाडौं टोली : अभिषेक बराल, कुलिदप कार्की, अलिजोन अलिजोनोभ, अन्जन महर्जन, पुष्कर खड्का, बेकरी माने, रोहन कार्की, भिनसेन्ट कोजिएलो, अमादोउ डिओप, जिलेस्पी जंग कार्की, मोहमद बुया टुरे
Commentry
काठमाडौं रेजर्स र बुटवल लुम्बिनीबीचको खेलको प्रिभ्यू पढ्न यहाँ क्लिक गर्नुहोस् ।
Commentry
दुवै टोलीमा विदेशी प्रशिक्षक छन् । काठमाडौमा बेल्जियमका प्याट्रिक डि वाइल्ड र बुटवलमा भुटानका पुष्पलाल शर्मा प्रशिक्षक छन् ।
Commentry
लाइनअफ :
Commentry
काठमाडौं डिफेण्डर कुलदिप कार्कीको कप्तानीमा खेल्दैछ भने बुटवलको कप्तानी मिडफिल्डर एरिक विष्टले गर्नेछन् ।
Commentry
बुटवल लुम्बिनीले पहिलो संस्करणमा प्लेअफ खेलेपनि दोस्रो संस्करणमा लिग चरणमा छैटौं स्थानमा रहेपछि प्लेअफ पुग्न सकेन ।
Commentry
काठमाडौं पहिलो संस्करणको च्याम्पियन टोली हो । दोस्रो संस्करणको एलिमिनेटरदेखि गणना गर्दा काठमाडौं चार खेलमा जितविहिन छ । काठमाडौंले यसअघि दुवै संस्करणमा प्लेअफ खेलेको थियो ।
Commentry
काठमाडौं दुई बराबरी र एक हारबाट २ अंकसहित छैटौं स्थानमा छ भने बुटवल एक बराबरी र दुई हारबाट १ अंकसहित पूछारमा छ ।
Commentry
काठमाडौं रेजर्स र बुटवल लुम्बिनी आफ्नो चौथो खेल खेल्दैछन् । तीन खेलमा जितविहिन यी दुई टोली अंकतालिकामा पूछारमा छन् र अझै पहिलो जितको खोजीमा छन् ।
Commentry
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । हामी यस खेल र खेलाडीको बारेमा सम्पुर्ण अपडेट दिँदै जानेछौँ ।
Commentry
नमस्कार नेपाल सुपर लिग (एनएसएल) २०२५ को दशौँ दिनको लाइभ अपडेटमा स्वागत छ । एनएसएलको ११औं खेलमा आज काठमाडौं रेजर्स र बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको लाइभ अपडेट लिएर म गोविन्दराज नेपाल उपस्थित भइसकेको छु ।

Upcoming match

Top Scorer

Nepal Super League 2025
Ahmad Hijazi Dhangadhi FC
Matches 2
Score 5
Amadou Diop Kathmandu Rayzrs
Matches 4
Score 4
Stephen Samir Binong Pokhara Thunders
Matches 4
Score 3
Joe Aidoo Pokhara Thunders
Matches 2
Score 3
Imoh Ezekiel Lalitpur City FC
Matches 3
Score 3
Jonathan Cantillana Lalitpur City FC
Matches 3
Score 3
Papa Ibou Kebe Lalitpur City FC
Matches 2
Score 2
Torric Jebrin FC Chitwan
Matches 2
Score 2
George Prince Karki Dhangadhi FC
Matches 6
Score 2
Nodirbek Mavlonov FC Chitwan
Matches 2
Score 2

Recent Results

२०८१ चैत १६, शनिबार
LFC
2 - 2
२०८१ चैत १७, आइतबार
0 - 0
JFC
२०८१ चैत १८, सोमबार
FCC
2 - 0
२०८१ चैत १९, मंगलबार
1 - 4
DFC
२०८१ चैत २०, बुधबार
LFC
3 - 2

Players to watch

Mani Kumar Lama Midfielder
Butwal Lumbini FC
Butwal Lumbini FC
Ananta Tamang Defender
Lalitpur City FC
Samir Tamang Forward
CBU
Anjal Shrestha Goalkeeper
Kathmandu Rayzrs
Lalitpur City FC
Mani Lama Midfielder
APF
Manish Dangi Midfielder
Machhindra FC
Imoh Ezekiel Forward
Lalitpur City FC
Aayush Ghalan Midfielder
Pokhara Thunders