FC Chitwan vs Lalitpur City FC
FC Chitwan
Lalitpur City FC
Full Time
पहेंलो कार्ड
ललितपुरका प्रशिक्षक ग्रेसनलाई पहेँलो कार्ड ।
कर्नर किक
चितवनलाई कर्नर ।
दोस्रो हाफको अन्तिममा ८ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।
खेलाडी परिवर्तन
90'
चितवनका खेलाडी विपक्षीको पेनाल्टी बक्समा लडेपछि फलको अपिल गर्दै । तर रेफ्रीले दिएनन् ।
खेलाडी परिवर्तन
86'
कर्नर किक
चितवनलाई कर्नर ।
खेलाडी परिवर्तन
84'
Goal!! ललितपुरले फेरि अग्रता लिएको छ । मणि कुमार लामाले गोल गरेका छन् । मणिले फ्रिकिकबाट सिधै गोल गरेका हुन् ।
फ्री किक
ललितपुरलाई विपक्षीको बक्स बाहिर फ्रिकिक ।
Goal!! चितवनले बराबरी गोल फर्काएको छ । भिक्टोर मानसारेले चितवनका लागि गोल गरेका छन् । कप्तान अन्जन विष्टको पासमा शिशिर लेखीले हानेको प्रहार ललितपुरका किपर समितले क्लियर गर्न नसकेपछि रिबाउण्डमा मानसारेले गोल गरे ।
कर्नर किक
चितवनलाई कर्नर ।
चितवनका रोहन राना मगरको सट । उनले बक्स बाहिर बाट हानेको प्रहार फ्रेममा रहेन ।
चितवका नोदिरको लङ सट । तर टार्गेटमा रहन सकेन । चितवन बराबरी गोल फर्काउनका लागि लगातार प्रयास गरिरहेको छ ।
चितवनका छिरिङ गुरुङ अघि बढेर आफै सट हान्दै । उनले बक्स बाहिरबाट हानेको सट फ्रेममा पर्न सकेन ।
खेलाडी परिवर्तन
63'
खेलाडी परिवर्तन
53'
कर्नर किक
ललितपुरका सनिशको क्लियरेन्स । चितवनलाई कर्नर ।
Second Half Kick Off
खेलाडी परिवर्तन
HT'
Half Time
खेलाडी परिवर्तन
48'
पहिलो हाफमा ४ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।
भिक्टोर मानसराेको अर्को खराब सट । सुमित श्रेष्ठको लामो क्रसमा बक्समा रहेका भिक्टोरले हानेको प्रहार फितलो रह्यो ।
चितवनका भिक्टोर मानसराेको प्रहार ललितपुरका डिफेन्डरले क्लियर गरेका छन् ।

चितवनका भिक्टोर मानसारेको प्रहार फ्रेममा रहन सकेन ।
ललितपुरका आदित्य शाक्यले बक्स बाहिरबाट हानेको प्रहार बारमाथिबाट बाहिरियो ।
चितवनका टोरिक जेबरिनको प्रहार । तर फ्रेममा पर्न सकेन । भिक्टोर मानसारेको पासमा उनले हानेको प्रहार आकाशियो ।
फ्री किक
ललितपुरलाई अट्याकिङ एरियामा फ्रिकिक ।
ललितपुरका मणिको फ्रिकिक । तर यस पटक चितवनका खेलाडीलाई लाग्दै बल फर्कियो ।
फ्री किक
ललितपुरलाई फ्रिकिक ।
पहेंलो कार्ड
चितवनका सुमित श्रेष्ठलाई पहेँलो कार्ड ।
ललितपुरका सन्तोष कार्कीको सट । सन्तोषको बक्स बाहिरबाट हानेको प्रहार यस पटक चितवनका किर अमलले रोके ।
Goal!! साविक विजेता ललितपुरले सुरुमै अग्रता लिएको छ । इमोह इजेकेलले गोल गरेका छन् । मणि कुमार लामाको फ्रिकिकमा इमोहले हेड मार्फत गोल गरे ।

फ्री किक
ललितपुरलाई फ्रिकिक ।
ललितपुरका पापा इबो केबेले बक्स भित्रबाट हानेको फ्रि प्रहार चितवनका किपर अमल नाइटले बचाए । केबेले बल सिधा प्रहार गर्द किपरको हातमा पुग्यो ।
Kick Start