Butwal Lumbini FC vs Lalitpur City FC

Butwal Lumbini FC

Lalitpur City FC



Full Time
खेलाडी परिवर्तन
90+6'


खेलाडी परिवर्तन
90+2'


खेलाडी परिवर्तन
90+2'



दोस्रो हाफमा ६ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।
Goal!! ललितपुरले अग्रता दोब्बर पारेको छ । गोल गर्ने खेलाडी सन्तोष खत्री । इमोह इजेकेलले दायाँ भागबाट दिएको पासमा सन्तोषले बल कन्ट्रो गर्दै पेनाल्टी बक्स बाहिरबाट हानेको प्रहार सिधै गोल भएको हो । बुटवलका गोलकिपर दीप कार्कीले यस पटक कुनै अवसर नै पाएनन् ।
फ्री किक
ललितपुर सिटीला२ मैदानको मध्यभागमा फ्रिकिक ।
फ्री किक
ललितपुरलाई अट्याकिङ एरियामा फ्रिकिक ।

ललितपुरमा इमोह इजेकेलको प्रहार बुटवलका किपर दीप कार्कीले बचाएका छन् ।
खेलाडी परिवर्तन
74'


कर्नर किक
बुटवललाई कर्नर ।
कर्नर किक
ललितपुरलाई कर्नर ।
कर्नर किक
ललितपुरलाई फेरि कर्नर ।
कर्नर किक
ललितपुरलाई कर्नर ।
फ्री किक
बुटवल लुम्बिनीलई अट्याकिङ एरियामा फ्रिकिक ।
कर्नर किक
ललितपुरलाई कर्नर ।
खेलाडी परिवर्तन
59'


खेलाडी परिवर्तन
59'


कर्नर किक
बुटवल लुम्बिनीलाई कर्नर ।

miss chance. ददिचपुरमा इमोह इजेकेलले गोल गर्ने राम्रो मौका गुमाए । बुटवलका गोलकिपर दीप कार्कीलाई बिट गरिसकेो अवस्थामा उनले बल प्रहार गर्न ढिलाई गरे । डिफेण्डर विमल पाण्डेले गोललाइनमा बसेर बसिसकेका थिए तर इमोहको प्रहार फितलो रह्यो ।

बुटवलका सरोज तामाङको सट । ललितपुरका किपर समित श्रेष्ठले बचाए ।
Second Half Kick Off
खेलाडी परिवर्तन
HT'



Half Time

पहिलो हाफमा ३ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

बुटवलका केन्टा हारा गोल गरेको खुशी मनाउँदै थिए तर अफसाइड भएको छ ।
फ्री किक
बुटवललाई फेरि अट्याकिङ एरियामा फ्रिकिक ।
फ्री किक
बुटवललाई अट्याकिङ एरियामा फ्रिकिक ।
कर्नर किक
ललितपुरलाई कर्नर ।

ललितपुरका मणि लामाको फ्रिकिक बुटवलका किपर दीप कार्कीले पन्च गर्दै क्लियर गरे ।
फ्री किक
ललितपुरलाई फ्रिकिक ।

hit the post. बुटवलका नाथन माभिलाको क्रसमा बक्समा रहेका केन्टा हाराको हेडर पोष्टमा लागेर फर्कियो । बुटवल अभागी बनेको छ ।

बुटवलका प्रदिप लामाले बक्स बाहिरबाट हानेको सट ललितपुरका किपर समितले सहजै बचाए ।
Goal. ललितपुरले अग्रता लिएको छ । कप्तान अनन्त तामाङले मणि लामाको कर्नरमा हेड गर्दै गोल गरे । मणिको कर्नरलाई बुटवलका किपर दीप कार्कीले पन्च गर्ने प्रयास गरेपनि भेटेनन् । फार पोष्टमा रहेका अनन्तले त्यसको फाइदा उठाए ।
कर्नर किक
ललितपुरलाई कर्नर ।

बुटवल लुम्बिनीका लागि पहिलो सट । केन्टा हारको प्रहार पोष्ट भन्दा बाहिर गयो ।
अफ साइड
बुटवलका खेलाडी अफसाइड ।
कर्नर किक
ललितपुरलाई फेरि कर्नर । यसपटक भने मणिको कर्नरमा कुनै खतरा रहेन ।

ललितपुरका मणि लामाको कर्नरमा केरभेन्स बेलफोर्टले बक्सबाट हानेको हेडर क्रसबार माथिबाट बाहिरियो ।

shot, save & corner. ललितपुरको सट बुटवलका किपर दीप कार्कीले बचाए । पापा केबेको पासमा इमोह इजेकेलले दायाँ भागबाट हानेको प्रहार दीपले रोककेा हुन् । बल बाहिर गएपछि ललितपुरलाई कर्नर ।

again hit the bar. रिबाउण्ड बलमा इमोह इजेकेलले मिलाएको पासमा सन्तोष खत्रीले बायाँ भागबाट हानेको प्रहारमा पनि क्रस बार नै बाधक बन्यो ।

hit the bar. ललितपुरका सनिश श्रेष्ठको पासमा पापा केबेले कन्ट्रो गर्दै सिक्स यार्ड बक्सबाट हानेको फ्रिक सट क्रस बारमा लागेर फर्कियो ।
Kick Start











