Pokhara Thunders vs Butwal Lumbini FC
Pokhara Thunders
Butwal Lumbini FC
Full Time
कर्नर किक
बुटवललाई कर्नर ।
पोखराका सुरज ज्यु ठकुरीको लङ सट । तर बल पोष्ट भन्दा बाहिर ।
बुटवललाई अवसर । तर मनिष डाँगीको प्रहार पोखराका किपर प्रिसोले बचाए ।
दोस्रो हाफमा ६ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।
खेलाडी परिवर्तन
88'
कर्नर किक
बुटवललाई कर्नर ।
पोखराका जोए बएडुको पावरफु फ्रिकिक प्रहार सिधै बुटवलका किपर दीपको हातमा ।
फ्री किक
पोखरालाई अट्याकिङ एरियामा फ्रिकिक ।
खेलाडी परिवर्तन
76'
खेलाडी परिवर्तन
76'
खेलाडी परिवर्तन
75'
कर्नर किक
बुटवललाई कर्नर ।
बक्स बाहिरबाट पोखराका आयुषको भलि प्रहार । तर फ्रेममा रहेन ।
फ्री किक
पोखरालाई अट्याकिङ एरियामा फ्रिकिक ।
तर कप्तान एरिकले सेकेण्ड बार च्यापेर हानेको प्रहार पोष्ट भन्दा बाहिर गयो ।
फ्री किक
बुटवललाई फ्रिकिक । स्थान पेनाल्टी बक्सको बाहिर । कप्तान एरिक प्रहार गर्न तयार ।
खेलाडी परिवर्तन
63'
miss chance. पोखराका किपर अघि बढेको अवस्थामा बुटवलका निराजन धामीले दायाँ साइडको जिरो एंगलबाट हानेको प्रहार फार पोष्ट हुँदै अर्कोतर्फ गयो ।
कर्नर किक
बुटवललाई फेरि कर्नर ।
बुटवललाई कर्नर ।
Goal!! पोखराले अग्रता दोब्बर पारेको छ । बिएस्सी विलियमले हेड मार्फत गोल गरे । कप्तान नवयुगले हानेको कर्नरमा उनले गोल गरेका हुन् । पोखरा अब प्लेअफ तिर लम्किरहेको छ ।
shot & save . पोखराका जोए आएडुले हानेको लङ पावरफुटल सट बुटवलका किपर दीप कान्कीले बचाएका छन् । बल बाहिर गएपछि पोखरालाई कर्नर ।
फ्री किक
पोखराका जन्मे जयलाई पहेँलो कार्ड । बुटवललाई अट्याकिङ एरियामा फ्रिकिक ।
खेलाडी परिवर्तन
52'
फ्री किक
पोखरालाई फ्रिकिक ।
खेलाडी परिवर्तन
HT'
Second Half Kick Off
खेलाडी परिवर्तन
HT'
Half Time
पोखराका स्टेफेन विनोङको लङ सट फ्रेममा पर्न सकेन ।
पहिलो हाफमा ३ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।
बुटवलका प्रदिप लामाको बायाँ भागबाट क्रस । तर पोष्टमा पास लिने टिममेट पुगेनन् ।
shot!! पोखराका कप्तान नवयुगको पावरफुल सट । तर बुटवलका किपर दीपले रोके ।
बुटवलका मार्की मनिष डाँगी दायाँ भागबाट बल अघि बढाउँदै विपक्षीको पोष्टसम्म पुगेका थिए तर उनको क्रस लिन टिममेट समयमा नपुग्दा बल प्रहार गर्न ढिलाई । मनिषको प्रहार पोराका खेलाडीले क्लियर गरे ।
पोखरालाई अर्को अवसर । तर डाफारोभको फितलो प्रहार । बल सिधै बुटवलका किपर दीपको हातमा ।
कर्नर किक
पोखरालाई कर्नर ।
save. पोखराका कप्तान नवयुगले स्टेफेन समिर विनोङको पासमा दायाँ भागबाट हानेको प्रहार बुटबलका गोलकिपर दीपले बचाए । रिबाउण्डमा पाएको बलमा समिर तामाङको भलिल फ्रेममा रहेन । समिरले चेस्टले कन्ट्रोल गरेर हानेको बल सेकेक्ण्ड पोष्ट हुँदै बाहिर गयो ।
पोखराका कप्तान नवयुगको कर्नरमा आएडुको लङ सट सिधै बुटवलका किपर दीपको हातमा । उनले सहजै बचाउ गरे ।
save. बुटवलका किपर दीपले राम्रो बचाउ। गरे । जोए आएडुको पासमा नवयुगको हेडर दीपले पन्च गरे । बल बाहिर गएपछि पोखरालाई कर्नर ।
miss!! पोखराका समिर तामाङले राम्रो अवसर गुमाएका छन् । उनले वान भर्सेस वानको अवस्था बल अगाडि बढाउँदै हानेको प्रहार बुटवलका किपर दीप कार्कीले बचाए ।
कर्नर किक
बुटवललाई कर्नर ।
बुटवलका फत्तेमान घलेको लङ सट । बर उनको प्रहार क्रस बार माथिबाट बाहिरियो ।
पोखराका समिर तामाङको पावरफुल सट । तर बुटवलका सुमन श्रेष्ठले ब्लक गरेका छन् ।
पोखराका कप्तान नवयुगको प्रहार । तर बल पोष्ट भन्दा बाहिर गयो ।
Goal!! पोखराले अग्रता लिएको छ । आयुष घलालने हेड मार्फत गोल गरे । मार्की समिर तामाङले बायाँ भागबाट दिएको क्रसममा आयुषले पेनाल्टी बक्सबाट गोल गरे । उत्कृष्ट पासमा उत्तिकै राम्रो फिनिसिङ । आयुषको यो पहिलो गोल हो ।

shot & save. बुटवलका मनिष डाँगीले दायाँ भागबाट सिधै पोष्टमा प्रहार गरेका थिए । तर पोखराका किपर प्रिसोको उत्कृष्ट बचाए । रिबाउण्डमा हान्न केन्टा हारा पुगेका थिए तर असिस्ट्यान्ट रेफ्रीले झण्डा उठाए ।
Kick Start