Comments Add Comment

अञ्जु पन्त

List Grid
अञ्जुसँगको तस्वीर सार्वजनिक गर्दै थिरले लेखे–‘चाडै नै एक हुने तयारीमा छौं’

गायिका अञ्जु पन्त र गीतकार थिर कोइरालाविच बिहे हुने पक्का भएको छ । थिरले केही दिन अगाडि अनलाइनखबरसँग कुरा गर्दै आफूहरु एक बर्षदेखि प्रेममा रहेको बताएका थिए । उनले, अञ्जुसँग बिहेको बिषयमा कुरा चलिरहेको तर मिति तय नभएको बताएका थिए । उनै, थिरले सामाजिक संजालमा अञ्जुसँगको तस्वीर सार्वजनिक गर्दै चाडै नै एक हुने लागेको बताएका […]

प्रेमी थिर कोइरालासँग बिहे गर्दै अञ्जु पन्त

गायिका अञ्जु पन्तले बिहेको तयारी गरेकी छिन् । एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका इलामका थिर कोइरालासँग उनको बिहे हुन लागेको हो । दुवैको परिवारमा बिहेको कुराकानी भइरहेपनि मिति भने तय भएको छैन । अनलाइनखबरसँग कुरा गर्दै थिरले भने–‘हामीहरू एक वर्षदेखि प्रेममा छौ । तर तत्काल बिहे गर्ने, भव्य रूपमा गर्ने, लुगा नै सिउन दिएको भन्ने […]

संवैधानिक इजलासमा अञ्जु पन्तको गीतको चर्चा

१५ माघ, काठमाडौं । सर्वोच्च अदालतमा संसद विघटन ठीक कि बेठिक भन्ने बहस जारी छ । माघ ४ गतेदेखि जारी यो गम्भीर बहसमा बेला–बेला गीत र गजलका प्रसंग पनि उठ्छन् । केही दिन अगाडि वरिष्ठ अधिवक्ता शम्भु थापाले उर्दू गजलका शेर वाचन गरेका थिए । आज भने वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले अञ्जु पन्तको गीत […]

अञ्जुकी छोरी परितोसिकाको भिडियोमा डेब्यू

गायिका अञ्जु पन्तकी छोरा परितोसिका पन्तले अभिनयमा डेब्यू गरेकी छिन् । आफ्नै आमा अन्जुको स्वर तथा संगीतमा तयार भएको गीत ‘धेरै माया नदेउ’को म्यूजिक भिडियोमा उनले अभिनय गरेकी हुन् । उनको साथमा भिडियोमा कुनसाङ बोमजमले अभिनय गरेका छन् । अन्जुकी छोरी परितोसिकालाई निर्देशक निकेश खड्काले भिडियोमार्फत अभिनय यात्रामा डेब्यू गराएका हुन् । भिडियोमा कथा खोज्ने […]

छोरीको अनुहारमा उज्यालो देख्छिन् अन्जु

यूकेको यात्राका लागि प्याकिङ सकेर बसेकी थिइन् गायिका अञ्जु पन्त । तर, एक्कासी भूकम्प गयो । घर हल्लिइरहेको थियो । तर, छोरी परितोषिका अञ्जुको लागि ठिक पारेको लगेज बोकेर भर्‍याङवाट झरिन् । अन्जुले छोरीलाई एकछिन पख्न आग्रह गरिन् । तर, उनले कुनै वास्ता नै गरिनन् । उनले उल्टै जवाफ फर्काइन्-‘किन डराउनु भएको ममी, केही हुन्न […]

अञ्जुको अनुभवः ‘विवाह काँडा हो, झिकिसकें’

२९ असोज, काठमाडौं । गायिका अञ्जु पन्त यतिबेला ‘सिंगल’ छिन् । तर, उनले आफूलाई कहिल्यै सिंगल महशुस गरेकी छैनन् । कार्यक्रमका लागि जहाँ जान्छिन्, स-परिवार पुग्छिन् । कार्यक्रम आयोजकलाई पहिल्यै भन्छिन्, ‘मलाई बोलाउने हो भने मेरो परिवारका सदस्यलाई पनि सँगै लैजानुपर्छ ।’ गायक मनोजराजसँग सम्बन्धविच्छेद गरेपछि अञ्जुसमक्ष विवाहका धेरै प्रस्ताव आए । तर, अब उनी […]

‘म यस्तो गीत गाउँछु’मा सुगम र अञ्जुको स्वर

गतबर्ष रिलिज भएको चलचित्र ‘प्रेमगीत’मा समावेश ‘म यस्तो गीत गाउँछु’लाई सर्वाधिक रुचाइएको थियो । यही गीतका कारण चलचित्रको व्यापार पनि राम्रो भयो । अब, ‘म यस्तो गीत गाउँछु’ नाममै निर्देशक सुदर्शन थापाले चलचित्र निर्माण गर्न लागेका छन् । यो चलचित्रको शिर्ष गीतमा गायक सुगम पोख्रेल र गायिका अञ्जु पन्तले आवाज दिएका छन् । अर्जुन पोखरेलको […]

कालो वन पिसमा अन्जुको चमक

भलै गायिका अन्जु पन्तको स्वर केही बर्ष अगाडिको जस्तो चलचित्रमा सुन्न पाइदैन । तर, कम गीतमा आवाज दिएपनि अन्जुले चलचित्र र आधुनिक गीतमा आफ्नो मिठास स्वरको जाँदु छरेकी नै छन् । चलचित्र ‘प्रेमगीत’को ‘म यस्तो गीत गाउँछु’ बोलको गीतले नै अन्जुलाई अहिले थुप्रै अवार्ड दिलाएको छ । स्टेजमा धेरैले अन्जुको स्वरमा ‘वन्स मोर’ भन्छन् । […]