Comments Add Comment

अनलाइन कारोबार

List Grid
अनलाइन व्यापार : चाहेजस्तो वस्तु डेलिभरी नभए ग्राहकले फिर्ता गर्न पाउने

२४ पुस, काठमाडौं । अनलाइनमार्फत गरिने व्यवसायमा ग्राहकले चाहेजस्तो वस्तु डेलिभरी नभए फिर्ता गर्न पाउने भएका छन् । हालसम्म नियमनको दायराबाहिर रहेका यस्ता व्यवसायलाई कानुनी रुपमा वैधानिकता दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको विधेयकको मस्यौदामा यस्तो प्रावधान राखिएको हो । टुटे–फुटेको वा ग्राहकले विद्युतीय प्लेटफर्ममा देखेजस्तो वस्तु डेलिभरी गर्दा दुरुस्त नभए सामान फिर्ता […]

सेयर लगानीकर्ताले अनलाइन कारोबारलाई पत्याएनन्

९ माघ, काठमाडौं । पछिल्लो समय अनलाइन कारोबारमा गए पनि सेयर बजारको हालत उस्तै छ । सेयर बजार लगातार ओरालो लागिरहेको छ । कहिलेकाहीँ उकालो लाग्दा पनि झिनो अंकले मात्रै वृद्धि देखिने गरेको छ । सेयर बजार घट्नु वा बढ्नु त सामान्य प्रक्रिया नै हो । तर, यहाँ हामीले चर्चा गर्न खोजेको विषयचाहिँ अनलाइन कारोबार […]