Comments Add Comment

अफताब आलम

List Grid
गच्छदार र आलमको तस्वीरसहित युवा संघको प्रदर्शन (फोटो फिचर)

३१ असार, काठमाडौं । नेकपा एमाले निकट युवा संघ नेपालले कांग्रेस नेता विजयकुमार गच्छदार र अफताब आलमको तस्वीरसहित प्रदर्शन गरेको छ । त्यसक्रममा युवा संघका कार्यकर्ताहरुले गच्छदार र आलमको तस्वीरमा जुत्ताको माला समेत लगाएपछि प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनका क्रममा युवा संघका कार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको थियो । गच्छदार र आलमलाई भ्रष्टाचारी भन्दै […]

राजपुर बमकाण्ड : अफताब आलमका भाइ भारतबाट पक्राउ

२२ मंसिर, काठमाडौं । रौतहटको राजपुर बमकाण्डका आरोपित नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताब आलमका भाइ महताफ पक्राउ परेका छन् । भारतीय प्रहरीसँगको समन्वयमा भारतको मोतिहारी जिल्लाबाट उनलाई पक्राउ गरेर रौतहटतर्फ ल्याइएको प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो । २७ चैत ०६४ मा चुनावका वेला आलमका काका शेख इद्रिसको घरमा विष्फोट भएको थियो । त्यसमा घाइते […]

अफताब आलमको मुद्दामा अदालतले माग्यो कैफियत प्रतिवेदन

४ असोज, काठमाडौं । पहिलो संविधानसभा निर्वाचनताका बम विस्फोटका घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको आरोप लागेका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका निलम्बित् सांसद मोहम्मद अफताब आलमको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन माग गरेको छ । सर्वोच्चका न्यायाधीश डा.मनोजकुमार शर्माको इजलाशले आइतबार घटनासम्बन्धी सबै विवरण भएको फाइल झिकाउने आदेश दिएको हो । २७ चैत २०६४ मा रौतहटको […]