Comments Add Comment

आँखा

List Grid
बच्चाको आँखामा क्यान्सर : रोक्न सकिँदैन, बचाउन सकिन्छ

विश्वभर मे महिनाको दोस्रो हप्तालाई रेटिनो ब्लास्टोमाबारे जनचेतनामुलक कार्यक्रम गरिन्छ । नेपालमा पनि तिलगंगा आँखा अस्पतालले विभिन्न कार्यक्रम गरी ‘रेटिनो ब्लास्टोमा सप्ताह’ मनायो । रेटिनो ब्लास्टोमा आँखामा लाग्ने क्यान्सर हो । तर, यो क्यान्सर सामान्यतया पाँच वर्षभन्दा कम उमेरका बालबालिकामा मात्र देखिने गर्छ । समयमै यसको उपचार गरेन भने यसले छोटो समयमै मृत्युको मुखमा धकेल्छ […]

तपाईको आँखामा त छैन यस्तो रोग ? सर्तक हुनुहोस्

मौसमको परिवर्तन संगै हामी धेरै जनाको आँखा रातो हुने गर्छ । आँखा रातो हुनुको कारणहरुमध्ये आँखा पाक्नु पनि एक हो, जसलाई चिकित्सकीय भाषामा कंजंक्टिवाइटिस भन्ने गरिन्छ । आँखा पाकेमा यसलाई सामान्य सम्झेर घरमा बस्नु हुँदैन । कहिलेकाँही आँखा पाक्ने मात्रै नभई अरु रोग जस्तै युभैटिसले गर्दा पनि आँखा रातो हुन्छ । समयमै उपचार नगरिएको अवस्थामा […]

दुई लाख ९६ हजारको निःशुल्क आँखा जाँच

६ भदौ , दाङ । दाङमा सञ्चालन भएको सामुदायिक आँखा सेवा कार्यक्रमअन्र्तगत दुई लाख ९६ हजार २२० जनाको निःशुल्क आँखा जाँच गरिएको बताएको छ । राप्ती आँखा अस्पताल रक्षाचौर दाङले दाङ, रोल्पा, सल्यान, रुकुम, प्युठानलगायतका क्षेत्रमा पुगी एक वर्षमा सो कार्यक्रम गरेको राप्ती आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक नेत्र सहायक शालिकराम गौतमले जानकारी दिएका छन्। […]

वर्षायाममा आँखाको समस्या र हेरचाह

मनसुनको आगमनसँगै परेको वर्षातले हामीलाई गर्मीबाट राहत प्रदान त गरेको छ । तर, त्यसले आँखाका विभिन्नखाले समस्या निम्त्याउने जोखिम पनि उत्तिकै बढाउँछ । त्यसैले वर्षातलाई स्वागत गर्ने क्रममा आफ्नो आँखाको ख्याल राख्न भने पक्कै नभुलौं । नेपाल आफैमा कृषि प्रधान देश हो । मनसुनको सुरुवातसँगै देशका विभिन्न ठाउमा रोपाइँ सुरु हुन्छ । यसबेला आँखाको राम्ररी […]

दिनहुँ ३ घण्टा कम्प्युटरमा बिताउनुहुन्छ ! सावधान

कम्प्युटर अहिले हाम्रो जीवनको अभिन्न हिस्सा बनिसकेको छ । जीवनका हरेक क्षेत्रमा कम्प्युटरको महत्वलाई नकार्न सकिँदैन । तर लगातार कम्प्युटरको अगाडि बस्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । एक नयाँ अध्ययन अनुसार दिनमा लगातार ३ घण्टा कम्प्युटर चलाउनाले आँखाको समस्या देखा पर्दछ । जोन रिटानो अमेरिकाको एक कलेजमा इतिहासका प्राध्यापक हुन् । उनले इतिहासका कैयन् उत्कृष्ट […]