Comments Add Comment

आचारसंहिता

List Grid
युट्युबरले भने- पत्रकार आचारसंहिता मान्छौं

२४ माघ, काठमाडौं । आफूलाई ‘अनलाइन टेलिभिजन सञ्चालक’ बताउने नेपालका युट्युबरहरुले मुख्य गरी तीन प्रकारका गाली खानुपरेको गुनासो सुनाए एक- हामीलाई युट्युबे भनेर हेप्ने गरिएको छ । दुई- युट्युबरहरु पत्रकार होइनन्, पैसाका पछि लागेका मान्छे हुन् भन्ने गरिएको छ । र, तीन- युट्युबरहरुले अश्लील भाषाहरु प्रयोग गरेर जे पायो त्यही सामाग्रीहरु पोष्ट गरेर पत्रकारितालाई नै […]

अखिल क्रान्तिकारीको आचारसंहिताः मनोनयन दर्ताअघि भोट माग्न नपाइने, चन्दा संकलन पनि निषेध

२४ साउन । आसन्न राष्ट्रिय सम्मेलनका लागि नेताहरुले आफूखुसी उम्मेदवारी घोषणा गर्न थालेपछि माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले आचारसंहिता नै जारी गरेको छ । मनोनयन दर्ताको समयभन्दा अघि नै कसैले उम्मेदवारी घोषणा गरेमा सार्बजनिक रुपमा दाबी प्रस्तुत गरे निलम्बनसम्मको कारबाही हुने अखिल क्रान्तिकारीले चेतावनी दिएको छ । आचारसंहिताको दफा ३. ‘ख’मा लेखिएको छ, ‘उम्मेदवार मनोनयन […]

माओवादी उम्मेदवारलाई भोट माग्दै गृहमन्त्री !

६ असार, नेपालगञ्ज । सुरक्षा गोष्ठीमा सहभागी हुन आएका गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ नेकपा माओवादी केन्द्रको चुनाव प्रचारमा सहभागी भएको भेटिएको छ । सोमबार दिउँसो नेपालगञ्जमा प्रदेश नम्बर ५ का केही जिल्लाहरुको सुरक्षा गोष्ठी राखिएको थियो । सुरक्षा गोष्ठीमा सहभागी हुन आएका गृहमन्त्री शर्मा माओवादी केन्द्रको चुनावी कार्यक्रममा पनि सहभागी भएको भेटिएको छ । गृहमन्त्री […]

निर्वाचन आचारसंहिताविपरीत स्वास्थ्यको जम्बो टोली जेनेभा जाँदै

२१ वैशाख, काठमाडौं । निर्वाचन आचारसंहिताको खिल्ली उडाउँदै स्वास्थ्य मन्त्रालयको जम्बो टोली जेनेभा जाने तयारीमा लागेको छ । विश्व स्वास्थ्य संगठनको ७० औं साधारणसभामा भाग लिन मन्त्रालयको जम्बो टोली जेनेभा जान लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । निर्वाचन आचारसंहिता लागू भए पनि मन्त्रालयले जेनेभा जाने कर्मचारीसहित सचिवालयका १३ जनाको खर्च व्यहोर्ने दाताको सहयोग खोजिरहेका छन् […]

पालना भएन निर्वाचन आचारसंहिता, मतदाता तान्न सडक उदघाटनदेखि बाटो खन्नेसम्म

५ वैशाख, सिन्धुपाल्चोक । निर्वाचन आचारसंहिता विपरीत सिन्धुपाल्चोक जिल्लामा राजनीतिक दल सडक उद्घाटनलगायतका कार्यमा व्यस्त हुन थालेका छन् । निर्वाचन आयोेगले निर्वाचनको मिति घोषणा भएपछि मतदातालाई प्रत्यक्ष प्रभावित पार्ने काम नगर्न आग्रह गरे पनि आचारसंहिता लत्याउँदै राजनीतिक दल चुनावको माहोल बनाउन लागेका छन् । मिति घोषणापछि सडक निर्माण, भौतिक संरचनाको उद्घाटन गर्न नपाउने भए पनि […]

ठमेलमा आचारसंहिताः महिलालाई नजिस्काउनोस्, पक्राउ परिएला !

१० भदौ, काठमाडौं । साँझ पर्दै गएपछि कामाडौंका अधिकांश बजार बन्द हुन्छन् । तर, ठमेल ती बजारमध्ये अपवादमा पर्छ । जहाँ दिउँसो प्रायः सुनसान हुन्छ र साँझ परेपछि चहल-पहल बढ्न थाल्छ । रात्री मनोरञ्जनको मुख्य थलो मानिने ठमेल स्वदेशी र विदेशी सबैका लागि आकर्षणको केन्द्र मानिन्छ । के छैन ठमेलमा ? डान्सबारदेखि रेष्टुरेन्ट, डिस्कोदेखि गजलसम्म […]