Comments Add Comment

ऊर्जामन्त्री

List Grid
अर्को वर्ष पनि विद्युत् महसुल घटाउँछौं : ऊर्जामन्त्री पुन

२७ असोज, काठमाडौं । ऊर्जा क्षेत्रको विस्तृत अध्यन गरी नीतिगत सुझाव पेश गर्न मन्त्रिपरिषदद्वारा गठित कार्यदलको पहिलो बैठक बसेको छ । गत १९ भदौको मन्त्रिपरिषद बैठकले ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्त, उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, अर्थमन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल रहेको चार सदस्यीय कार्यदल गठन गरेको थियो […]

लाइन धेरै जान थालेपछि बैठक, ऊर्जामन्त्रीले भने-नियोजित गुनासोलाई कामबाटै जवाफ दिऔं

८ असोज, काठमाडौं । पछिल्ला दिनमा लाइन जाने क्रम बढेपछि ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमा यसबारे छलफल भएको  छ । नेपाल विद्युत प्राधिरकणबाट कुलमान घिसिङको बर्हिगमनापछि उपभोक्ताले लाइन जाने क्रम बढेको भन्दै सरकारको तीव्र आलोचना गरिरहेका छन् । कन्ट्याक्ट ट्रेसिङमा परेपछि ६ दिन होम आइसोलेसनमा बसेर मन्त्रालय फर्किएलगत्तै ऊर्जामन्त्री वर्षमान पुन अनन्तले पछिल्लो केही दिनयता […]

ऊर्जामन्त्री पुनले रोल्पा पठाए पीपीईसहित स्वास्थ्य सामग्री

२४ चैत, काठमाडौं । ऊर्जा, जलश्रोत ताथ सिँचाइमन्त्री वर्षमान पुन अनन्तले काठमाडौंबाट गृह जिल्ला रोल्पामा कोरोना भाइरस (कोभिड-१९) रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन् । मन्त्री पुनले सोमबार चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क, सेनिटाइजर र पञ्जालगायत अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका हुन् । मन्त्री पुनले पीपीई सेट मात्र ११० थान […]

ऊर्जामन्त्री बोल्दाबोल्दै संसदमा बत्ती निभ्यो !

२३ साउन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बोल्दै गर्दा बिहीबार संसदमा बत्ती निभेको छ । जुम्लामा विद्युतीकरणको विषयमा सांसद गजेन्द्र महतले उठाएको प्रश्नको जवाफ दिन रोष्टम पुगेका मन्त्री पुन बोल्दाबोल्दै बत्ती निभेको हो । बत्ती निभे पनि उनी बोलिरहे । करिब १५ सेकेन्डपछि बत्ती बालिएको थियो । केही दिनअघिको संसद बैठकमा जुम्लाका […]

ऊर्जामन्त्री बोल्दाबोल्दै संसदमा बत्ती निभ्यो !

२३ साउन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बोल्दै गर्दा बिहीबार संसदमा बत्ती निभेको छ । जुम्लामा विद्युतीकरणको विषयमा सांसद गजेन्द्र महतले उठाएको प्रश्नको जवाफ दिन रोष्टम पुगेका मन्त्री पुन बोल्दाबोल्दै बत्ती निभेको हो । बत्ती निभे पनि उनी बोलिरहे । करिब १५ सेकेन्डपछि बत्ती बालिएको थियो । केही दिनअघिको संसद बैठकमा जुम्लाका […]

ऊर्जामन्त्रीले गरे हजार कित्ता सेयर किन्ने घोषणा

२६ चैत, काठमाडौं । उर्जा, जलस्रोत तथा सिचाईं मन्त्री वर्षमान पुनले जनताको जलविद्युत् कार्यक्रममा परेको रसुवागढी र सान्जेन जलविद्युत् कम्पनीको एक हजार कित्ताका लागि आवेदन दिने घोषणा गरेका छन् । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पुनले यस्तो बताएका हुन् । जनताको जलविद्युत् कार्यक्रममा परेको रसुवागढी र सान्जेन जलविद्युत् कम्पनीको साधारण सेयर निश्काशनबारे जानकारी […]

रौतहटमा ऊर्जामन्त्री वर्षमान पुनलाई २०२ किलोको माला

२८ मंसिर, रौतहट । रौतहटको कटहरीया नगरपालिकामा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनलाई स्थानीयले २०२ किलोको माला लगाएर सम्मान गरेका छन् । अनुगमनका लागि रौतहटका आएका मन्त्री पुनलाई कटहरीया नगरपालिकाले १०१ किलो र स्वर्णकार समाज रौतहटले पनि १०१ किलोको माला लगाएर स्वागत तथा सम्मान गरेका थिए । नारायणी नहर, बकैंया बाध, पतौरा शवस्टेसन तथा मौलापुरमा […]

कोरियाली राजदूतले भेटे ऊर्जामन्त्री पुनलाई, माथिल्लो त्रिशुली-१ जनवरीबाट सुरु गर्ने प्रतिबद्धता

१० असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र दक्षिण कोरियाली राजदूत योङग सिक पार्कबीच भेटवार्ता भएको छ । भेटमा द्धिपक्षीय हितका साथै ऊर्जा क्षेत्रमा गर्ने सहकार्यका विषयमा छलफल भएको थियो । मन्त्री पुनले भेटमा कोरियाले नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा पुर्याएको योगदानप्रती सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए । उने ऊर्जा क्षेत्रमा […]

कोशी, नारायणी र कर्णालीमा जलमार्गको सम्भावना देखियोः ऊर्जामन्त्री पुन

९ असोज, काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले नेपालका प्रमुख नदीमा जलमार्गको सम्भावना देखिएको बताएका छन् । मंगलबार कृषि समितिमा जानकारी गराउँदै मन्त्री पुनले कोशी, नारायणी र कर्णाली नदीमा जलमार्गको सम्भावना रहेको अध्ययनले देखाएको जानकारी गराएका हुन् । ‘सरकारको प्राथमिकतामा जलमार्ग पनि छ । कोशी, नारायणी र कर्णालीमा जलमार्गको सम्भावना छ,’ उनले भने, […]

ऊर्जामन्त्री पुन बंगलादेश प्रस्थान

२० भदौ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन ‘अन्नत’ बंगलादेश भ्रमणमा गएका छन् । उनी बुधबार मध्याह्न पाँच सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बंगलादेशको ढाका प्रस्थान गरेका हुन् । बंगलादेश सरकारले आयोजना गर्न लागेको ‘पावर एण्ड इनर्जी वीक’ कार्यक्रममा सहभागी हुन मन्त्री पुन ढाका गएका हुन् । ढाका बसाइको क्रममा प्रधानमन्त्री शेख […]

काठका पोल विस्थापित गर्न ऊर्जामन्त्री पुनको निर्देशन

६ साउन, काठमाडौं । विद्युत लाइन वितरण गर्न प्रयोग गरिएका काठका पोल विस्थापित गर्न ऊर्जा जलस्रोत तथा सिचाइँ मन्त्री वर्षमान पुनले निर्देशन दिएका छन् । केही समययता रामेछाप लगायत विभिन्नन ठाउँमा विजुलीको नांगो तारले छोएर चार जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्री पुनले आइतबार अब देशभर काठका पोल विस्तावित गर्न निर्देशन दिएका हुन् […]

नेपालको ऊर्जा क्षेत्रमा सहयोग गर्न अष्ट्रेलिया इच्छुक

४ साउन, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । ऊर्जामन्त्रालयमा शुक्रबार भएको शिष्टाचार भेटमा ऊर्जा र जलविद्युत् क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको थियो । भेटमा मन्त्री पुनले आफू ऊर्जा मन्त्रीको रुपमा कार्यभार सम्हालेसँगै ऊर्जा र जलविद्युत् क्षेत्रको समग्र […]

ऊर्जा क्षेत्रमा लगानी गर्न बेलायती लगानीकर्तालाई ऊर्जामन्त्री पुनको आग्रह

२९ असार, काठमाडौं । ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुनले बेलायत सरकारलाई नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरीमार्फत मन्त्री पुनले ऊर्जाको क्षेत्रमा लगानी गर्न सरकारलाई प्रेरित गरिदिन आग्रह गरेका हुन् । ऊर्जामन्त्री पुनले नेपालमा राजनीतिक स्थायीत्वको युग सुरु भइसकेको भन्दै बेलायती लगानीकर्तालाई आकषिर्त गर्न प्रेरित गरिदिन […]

दश वर्षमा १० हजार मेगावाट विद्युतः ऊर्जामन्त्री पुन

९ वैशाख, सिन्धुपाल्चोक । ऊर्जामन्त्री बर्षमान पुनले आगामी दश वर्षभित्र १० हजार मेगावाट विद्युत उत्पादन गर्ने बताएका छन् । सानोसिरुवारीमा सौर्य लिफ्ट खानेपानीको उद्घाटन गर्न आएका ऊर्जामन्त्री पुनले आगामी दश वर्षभित्र १० हजार मेगावाट विद्युत उत्पादन गर्ने योजनाका साथ सरकार अघि बढेको बताएका हुन् । ऊर्जामा आत्मनिर्भर बन्नका लागि सोलार सिस्टममार्फत पनि विद्युत उत्पादन गर्ने […]

अपर कर्णालीको ठेक्का खारेज गर्ने ऊर्जा मन्त्रीको चेतावनी

१४ भदौ, काठमाडौं । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले नेपालका नदिनालाहरु ओगट्ने तर समयमै काम नगर्ने कम्पनीहरुलाई कार्वाही गर्ने चेतावनी दिएका छन् । नेपालका खोलाहरु झोलामा हालेर हिँड्नेहरुले विद्युतको नाममा कमाएको उल्लेख गर्दै अबको ३५ दिनभित्र काम सुरु नगरे कार्वाही सुरु गरिने बताए । मन्त्री शाहीले ३५ दिनभित्र काम सुरु नभए अपर कर्णाली परियोजनाको ठेक्का रद्द गर्ने चेतापनी […]

सप्तकोशीबाट विद्युतको ‘बाढी’ आउँछ, खपतका लागि उद्योगी तयार हुनुस्ः ऊर्जामन्त्री

११ फागुन, काठमाडौं । ऊर्जामन्त्री जर्नादन शर्मा ‘प्रभाकर’ ले सप्तकोशी नदीबाट केही वर्षमा विद्युतको बाढी आउने दावी गरेका छन् । मन्त्री शर्माले सप्तकोशीका विभिन्न मुहान नदीहरुबाट विद्युत उत्पादनको योजना अघि बढेको जनाउँदै ४ – ५ वर्षभित्रमा हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन हुने समेत जानकारी दिए । उद्योग संगठन मोरङको आयोजनामा बुधबारबाट शुरु भएको विराट एक्स्पो-२०७३ […]