Comments Add Comment

एसएसपी

List Grid
७ देशमा प्रहरी सहचारी राख्ने प्रस्ताव १९ वर्षदेखि अलपत्र

१३ चैत, काठमाडौं । सात वटा मुलुकका नेपाली दूतावासमा प्रहरी सहचारी (कन्सुलर) राख्न नेपाल प्रहरीले गरेको प्रस्तावमा १९ वर्ष बितिसक्दा पनि निर्णय हुन सकेको छैन । अच्युतकृष्ण खरेल प्रहरी महानिरीक्षक रहेका बेला ०५६ सालमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, सिंगापुर, हङकङ र थाइल्याण्डस्थित नेपाली दूतावासमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तहको कर्मचारी राख्ने प्रस्ताव प्रहरीले सरकारसमक्ष पेस […]

कञ्चनपुर तनावग्रस्त, एसएसपीलार्इ वास्तविकता बुझ्न पठाइयो

७ भदौ, कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै बिहीबार पनि प्रदर्शन जारी रहेको छ । भीमदत्तनगर बजार, भाँसी, सुडा, लालपुर, सिसैया, दैजी, चम्फापुरलगायत क्षेत्रमा प्रदर्शनकारीले सडक र बजार क्षेत्रका ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । भीमदत्तनगर र बेदकोट नगरपालिका क्षेत्रका विद्यालय र बजार प्रदर्शनकारीले बन्द गराएका छन् । […]

आशिर्वादमा काठमाडौं आउने एसएसपी सफल हुँदैनः विक्रमसिंह थापा

३० मंसिर, काठमाडौं । एसएसपी विक्रमसिंह थापाले ३० वर्षे सेवा अवधिका कारण आज बिहीबारदेखि अवकाश पाउँदैछन् । अवकाश पाउने पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरेर थापाले आफ्नो प्रहरी जीवनको अनुभव सुनाए । काठमाडौंमा १५ महिने बसाइका क्रममा आफुले अनेक दवाबको सामना गर्नुपरेको उनले सुनाए । थापाले भने- ‘काठमाडौंको एसएसपी हुँदा आउने दबावको सामना गर्न गर्न नसक्ने हो […]

गुमनाम एसएसपीहरुले भूमिका पाए, अञ्चल प्रहरी कार्यालयको अधिकार थपिँदै

२७ जेठ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफ्ना अञ्चल कार्यालयहरुलाई बलियो बनाउने तयारी गरेको छ । अपराध अनुसन्धानमा अञ्चल प्रहरी कार्यालयहरुको भूमिका बढाउने गरी तयारी थालिएको हो । नेपाल प्रहरीको उपत्यका बाहिर रहेका युनिटहरुको नेतृत्व क्षेत्रीय प्रहरी कार्यालयले गर्छ । क्षेत्रीय प्रहरी कार्यालयपछि अञ्चल प्रहरी कार्यालय र जिल्ला कार्यालय तथा अन्य इकाइहरु छन् । डिआइजीको […]