+
+
Shares

११ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ६ गते २१:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रहरीका ११ प्रहरी वरिष्ठ उपरीक्षकलाई डीआईजी पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
  • बढुवा सिफारिसमा रहेका अधिकारीहरूमा सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दिपेन्द्र जिसी लगायत छन्।

६ जेठ, काठमाडौं । नेपाल प्रहरीका ११ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा सिफारिस हुनेमा सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दिपेन्द्र जिसी, दिपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलिपसिंह देउवा, दिपक कुमार बस्नेत छन् । त्यस्तै, ओमबहादुर राना, जयराज सापकोटा, सञ्जिव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङ पनि बढुवा सिफारिसमा परेका छन् ।

बढुवा सिफारिसमाथि एक साताभित्र मन्त्रिपरिषद्ले निर्णय गर्नेछ । आजै गृह मन्त्रालयले डीआईजी सिद्धिविक्रम शाहलाई पनि एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?