Comments Add Comment

कोकिन

List Grid
विमानस्थलको सुरक्षा चेकजाँच पास गर्दै कसरी भित्रियो ५ करोडको कोकिन ?

५ भदौ, काठमाडौं । दोहाबाट कतार एयरवेजको उडानमार्फत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका आइभेरिकोष्टका नागरिक मार्केल गुलीले सुरक्षा जाँचपास गर्दै सहजै बाहिरिए । करिब ५ करोड मूल्य पर्ने कोकिन बोेकेका उनले विमानस्थलमा रहेको भन्सारको ‘एक्स–रे’ जाँच सहजै पास गरेका थिए । तर, राहदानी नंं. १८एटी९५५१४ बाहक ३५ वर्षीय गुली सादा पोशाकका अधिकृतको घेराबन्दीमा परे । […]

विमानस्थल भन्सारबाटै पास भएर भित्रियो तीन किलो कोकिन

२७ साउन, काठमाडौं ।  महँगो लागुऔषध कोकिन नेपाल ट्रान्जिट बनाएर तस्करी हुँदै आएको छ । चार वर्षयता कोकिन तस्करीको क्रम बढेको छ । बोलिभियाबाट तीन केजी ५४ ग्राम कोकिन लिएर आएकी बोलिभियन महिला रोज्जी गुड्डी टोलेडो भ्यालेजोस र कोकिन लिन आएकी थाई महिला वारान्या क्युपिकुल पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ […]

तीन किलो कोकिनसहित चिनियाँ नागरिक पक्राऊ

१६ जेठ, काठमाडौं । तीन किलो कोकिनसहित एक चिनियाँ नागरिक काठमाडौंबाट पक्राउ परेका छन् । मलेसिया एयरबाट क्वालालम्पुर हुँदै हङकङ लैजाने तयारी गरिरहेको अवस्थामा कोकिनसहित चुन म्याङ हो पक्राउ परेका हुन् । उनलाई लागुऔषध नियन्त्रण व्यूरोको टोलीले आइतबार पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको छ । प्रहरीका अनुसार उनी शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आएका […]

कोकिन तस्करीको जालो नेपालबाट भारत हुँदै चाइनासम्म

१४ जेठ, काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरोले दुई किलो ६ सय ८३ ग्राम कोकिनसहित सार्वजनिक गरेका चार जना अभियुक्तहरु चारै देशका थिए । ब्युरोको विषेश निगरानीपछि भेनेजुयलाकी महिला एमरिस कारमेन नारभाज पक्राउ परिन् जो वैशाख २५ गते नै काठमाडौं आइपुगेकी थिइन् । नाइलनको डोरीमा राखेर ल्याइएको कोकिन गिरोहको आदेश अनुसार आधा-आधा गरेर उनले काठमाडौंमा रहेका […]