Comments Add Comment

ट्याक्सी

List Grid
ट्याक्सीलाई चल्न दिन संसदीय समितिको सरकारलाई निर्देशन

२४ असार, काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले ट्याक्सी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । विश्व स्वास्थ्य संगठन र कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले बनाएको मापदण्डअनुसार ट्याक्सी सेवा खुला गर्न समितिले निर्देशन दिएको हो । समिति सभापति कल्याणीकुमारी खड्काले सरक्षा र सतर्कता अपनाएर ट्याक्सीलाई सेवा दिन खुला गर्नुपर्ने बताएकी छन् । बुधबार समितिमा […]

दुई यात्रु राख्न पाउने गरी ट्याक्सी चलाउन दिने तयारी

२३ असार, काठमाडौं । सरकारले दुई जनासम्म यात्रु राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिने तयारी गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकमा ट्याक्सीसहित सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिनेबारे छलफल भएको थियो । एक मन्त्रीका अनुसार स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी चालकबाहेक दुईजना राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिनेबारे सकारात्मक छलफल भएको छ । […]

काठमाडौंका ट्याक्सी धमाधम कारबाहीमा

१८ असार, काठमाडौं । प्रहरीले काठमाडौंका सडकमा गुडेका ट्याक्सीलाई कारबाही गर्न थालेको छ । लकडाउन खुकुलो बनाउँदा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाए पनि केही ट्याक्सी आफुखुशी चलेका थिए । दैनिक चारदेखि पाँच सयको संख्यामा सञ्चालनमा आएका ट्याक्सीलाई सडकमै दिनभर रोकेर कारबाही गरिएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक बामदेव गौतमले दैनिक चार/पाँच सयको संख्यामा […]

‘बैङ्कले ट्याक्सी लिलाम गर्ने भो, हामीलाई बाँच्न देऊ सरकार !’

१६ असार, काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले तीन महिना लामो लकडाउन गरेर आफूहरुका लागि राहतको प्याकेज नल्याएको ट्याक्सी व्यवसायीहरुले गुनासो गरेका छन् । कर पनि मिनाहा नभएको र किस्ता तिर्ने अवधि पनि थप नभएपछि आफूहरु मारमा परेको ट्याक्सी व्यवसायीको गुनासो छ । लामो लकडाउनका कारण आम्दानीको स्रोत पनि बन्द भएपछि दैनिक छाक […]

लकडाउनविरुद्ध प्रदर्शनमा निस्किएका तीन सय ट्याक्सी नियन्त्रणमा

१६ असार, काठमाडौं । लकडाउनका कारण आफूहरु भोकभोकै बस्नु पर्ने अवस्था आएको भन्दै प्रदर्शनमा निस्किएका ट्याक्सी ठाउँठाउँमा नियन्त्रणमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उनीहरुलाई केशरमहल, सिंहदरबार, जावलाखेल, कोटेश्वर, गौशाला, महाराजगञ्ज, गोंगबु लगायतका क्षेत्रबाट नियन्त्रणमा लिएको हो । महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले हालसम्म ३ सय ८ वटा ट्याक्सीलाई नियन्त्रणमा लिइएको अनलाइनखबरलाई बताए । […]

‘हेल्लो सरकार, हामीले ट्याक्सी चलायौं !’

७ असार, काठमाडौं । धादिङका टंकबहादुर श्रेष्ठले भाडाको ट्याक्सी चलाउन थालेको २० वर्ष भयो । परिवारको जीविकोपार्जनका लागि एउटै मात्र आम्दानीको स्रोत रहेको उनको ट्याक्सी लकडाउनका कारण लामो समय थन्कियो । सरकारले जेठ ३२ देखि लकडाउन खुकुलो पारे पनि अहिलेसम्म भाडाका ट्याक्सी चलाउन अनुमति दिएको छैन । तर सरकारले अनुमति नदिएर के भो ? जनताका […]

ट्याक्सीको नयाँ मापदण्डबारे सरकारी निकायबीच नै किचलो, चलखेलको आशंका !

१३ मंसिर, काठमाडौं । सरकारी निकायहरुबीचको किचलोले ट्याक्सीको नयाँ मापदण्ड उल्झनमा परेको छ । यातायात व्यवस्था विभागले बनाएको मापदण्ड साना ठूला सवारी कार्यालय एकान्तकुनाले कार्यान्वयनमा ल्याउन मानेको छैन । प्रदेश नम्बर ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयबाट निर्देशन प्राप्त हुनुपर्ने बताउँदै कार्यालयले नयाँ मापदण्ड लागू गर्न नमानेको हो । यही कार्यालयमा प्रदेश ३ अन्तर्गतका ट्याक्सीहरु […]

ट्याक्सीको नयाँ मापदण्डबारे सरकारी निकायबीच नै किचलो, चलखेलको आशंका !

१३ मंसिर, काठमाडौं । सरकारी निकायहरुबीचको किचलोले ट्याक्सीको नयाँ मापदण्ड उल्झनमा परेको छ । यातायात व्यवस्था विभागले बनाएको मापदण्ड साना ठूला सवारी कार्यालय एकान्तकुनाले कार्यान्वयनमा ल्याउन मानेको छैन । प्रदेश नम्बर ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयबाट निर्देशन प्राप्त हुनुपर्ने बताउँदै कार्यालयले नयाँ मापदण्ड लागू गर्न नमानेको हो । यही कार्यालयमा प्रदेश ३ अन्तर्गतका ट्याक्सीहरु […]

ट्याक्सीको नयाँ मापदण्ड कार्यान्वयनमा आउँदै

२ मंसिर, काठमाडौं । गुणस्तरीय सेवा सुनिश्चित गर्ने भन्दै सरकारले बनाएको ट्याक्सीको नयाँ मापदण्ड चाँडै कार्यान्वयनमा आउने भएको छ । नयाँ मापदण्डअनुसार अब १२ सय सीसीभन्दा कम क्षमताका ट्याक्सी चलाउन पाइने छैन । यातायात व्यवस्था विभागले परम्परागत खालका ट्याक्सीलाई क्रमैसँग विस्थापन गर्ने योजनाका साथ न्यूनतम १२ सय सीसीलाई मात्रै अनुमति दिने प्रावधान प्रस्ताव गरेको थियो […]

ट्याक्सीमा मिटर भाडा समायोजन

१७ पुस, काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले ट्याक्सीमा मिटर भाडा समायोजन प्रक्रिया अघि बढाएको छ । विभागले गत असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मंसिर पहिलो हप्तादेखि ट्याक्सीमा मिटर भाडा समायोजन प्रक्रिया अघि बढाएको हो । विभागका महानिर्देशक […]

दशैंको दिन मिटरमा ट्याक्सी नकुदाए कारबाही

१ कात्तिक, काठमाडौँ । विजयादशमीको बिदाको समयमा काठमाडौँ उपत्यकामा ट्याक्सीहरुलाई अनिवार्य रुपमा मिटरमा सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ । दशैँका बेला मिटरमा ट्याक्सी नचलाउनेलाई कारवाही गर्न सरकारले ट्राफिक प्रहरीलाई निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव केदारबहादुर अधिकारीको अध्यक्षतामा हालै भएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, यातायात व्यवस्था विभागलगायत कार्यालयका उच्च […]

अब ट्याक्सीको पनि सिण्डिकेट तोड्छौं : मन्त्री महासेठ

१० वैशाख, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बससँगै अब ट्याक्सीको समेत सिण्डिकेट तोड्ने उद्घोष गरेका छन् । सोमबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री महासेठले भने, ‘बसको त सिण्डिकेट धेरै पहिले नै खारेज गरेको हो, हामीले नौलो काम गरेकै होइन नि, हामीले त कार्यान्वयन गराएका हौं, अब मिनिबस र ट्याक्सीमा पनि सिण्डिकेट […]

काठमाडौंमा नौलो ट्याक्सी सेवा: बार्गेनिङ हुँदैन, मिटरमै जानुपर्छ !

७ कात्तिक, काठमाडौं । मंगलबार बानेश्वरमा एक महिलाले ट्याक्सी रोकेर सोधिन्, ‘रातोपुल जानु छ, कति लाग्छ ? चालकले उत्तर दिए, ‘मिटरमा जति उठ्छ त्यति दिनुभए हुन्छ म्याडम ।’ उनले आश्चर्य मान्दै भनिन्, ‘किन हो त्यस्तो ? कति पैसा लिने भन्नुस् न ?’ चालकले पुनः जवाफ फर्काए, ‘सरी म्याडम, यो सारथि कम्पनीको ट्याक्सी हो । मिटरमै […]

बिलिङ मेसिन नजोड्ने सयभन्दा बढी ट्याक्सी ट्राफिकको नियन्त्रणमा

२९ साउन, काठमाडौं । व्यवसायी तथा चालकहरुले ट्याक्सीमा कम्प्युटराइज्ड बिलिङ मेसिन जोड्न अटेरी गरेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा र गुणस्तर तथा नापतौल विभागले कारवाही सुरु गरेका छन् । ठगी नियन्त्रणका लागि सुरु गरिएको प्रिन्टर सिस्टम झण्डै ३५ सय ट्याक्सीले जोडेका छैनन् । कतिपयले जोडिएको मेसिनसमेत प्रयोगमा ल्याएका छैनन् । यसविरुद्ध महाशाखाका डिआईजी सर्वेन्द्र खनालको अग्रसरतामा […]

क-कसले पाए भूकम्पपीडित कोटाको ट्याक्सी नम्बर ? (सूचीसहित)

८ असार, काठमाडौं । भूकम्प प्रभावित तीन जिल्लाका ४९२ जनाले ट्याक्सीको नम्बर पाएका छन् । १४ जिल्लाका भूकम्पपीडितका लागि १५०० थान ट्याक्सीको नम्बर वितरण हुँदैछ । यातायात व्यवस्था विभागले यसका लागि आवेदन लिएको थियो । र, बुधबारदेखि गोलाप्रथा सुरु भएको छ । बुधबार काभ्रे, नुवाकोट र रामेछापको गोलाप्राथा भएको छ । जसमा काभ्रेका २०१, रामेछापका […]

ट्याक्सीमा मनोमानीः धेरैले मिटरमा बिल प्रिन्टर जोडेनन्, जोड्नेले चलाएनन्

२२ फागुन, काठमाडौं । व्यवसायी तथा चालकहरुले ट्याक्सीमा कम्प्युटराइज्ड बिलिङ मेसिन जोड्न अटेरी गरेका छन् । ठगी नियन्त्रणका लागि सुरु गरिएको प्रिन्टर सिस्टम २ महिनाका बीचमा ९ सय ट्याक्सीले मात्रै जोडेका छन् । कतिपयले जोडिएको मेसिनसमेत प्रयोगमा ल्याएका छैनन् । गुणस्तर तथा नापतौल विभागले बनाएको तालिकाअनुसार अहिलेसम्म झण्डै ४ हजार ट्याक्सीमा नयाँ बिलिङ मेसिन जोडिनुपर्ने […]

अब दुई हजार ट्याक्सीको एउटै मोबाइल एप, अनलाइन बुकिङ सहज हुने

८ फागुन, काठमाडौं । नेपाल मिटर ट्याक्सी व्यवसायी संघले आफ्नै ‘अनलाइन ट्याक्सी बुकिङ’ सेवा सुरु गर्ने भएको छ । निजी क्षेत्रबाट विभिन्न कम्पनीले ट्याक्सीको अनलाइन बुकिङ थालेपछि ब्यवसायी संघ नयाँ प्रविधिको प्रयोगतर्फ आकषिर्त भएको हो । संघले तयार पार्ने मोबाइल एप प्रयोगमा आएपछि झण्डै २ हजार ट्याक्सी यसमा आवद्ध हुनेछन् । ट्याक्सीको प्रयोगलाई प्रविधिक र […]

दिल्लीमा भेटिएका नेपालका ज्वाइँ

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण टोलीमा सयभन्दा बढी मानिसहरु सहभागी भएको चर्चा थियो । मिडियाकर्मीको लामो सूचीमा हाम्रो पनि नाम थियो । तर, सरकारी टिकटमा उडेर ताज होटलमा सरकारी खर्चमा बस्ने हाम्रो कुनै प्रवन्ध पनि थिएन र ईच्छा पनि थिएन । प्रचण्ड दिल्ली उड्नुभन्दा एक दिनअगावै हामी आफ्नै हिसाबले दिल्लीतिर उड्यौं । प्रचण्डले भारतमा ठूला-ठूला नेताहरु […]

ट्याक्सी किन्न भूकम्प पीडितको २५ सय आवेदन

७ साउन, काठमाडौं । सरकारले भूकम्प प्रभावितका लागि नयाँ ट्याक्सी दता गर्न आवेदन खुलाएको दुई दिनमै २५ सय भन्दा बढीले आवेदन दिएका छन् । बुधबार एक हजार १०२ र आज एक हजार ४०० गरी दुई हजार ५०२ आवेदन दर्ता भएको यातायात व्यवस्था कार्यालय, साना÷ठूला सवारी, वाग्मतीका कार्यालय प्रमुख तिलक पौडेलले जानकारी दिए । “यही गतिमा […]

भूकम्प पीडितलाई नयाँ ट्याक्सी दर्ता गर्न दिए आन्दोलन !

५ साउन, काठमाडौं । भूकम्पपीडितको नामममा सरकारले ब्रक्हलुट गर्ने गरी नयाँ ट्याक्सी दर्ताको आहृवान गरेको भन्दै नेपाल मिटर ट्याक्सी व्यवसायी संघले तत्काल निर्णय फिर्ता लिन माग गरेको छ । संघले सरकारले निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ । नेपाल मिटर ट्याक्सी व्यवसायी संघले सरकारले भूकम्प पीडितको नाममा ठूलो आर्थिक चलखेल गर्न विनाभन्सार […]

नियम नमान्ने ५८२ ट्याक्सी कारबाहीमा

१४ जेठ, काठमाडौँ । काठमाडौँ उपत्यकामा एक महिनामा ५८२ ट्याक्सी कारबाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको तथ्याङ्कअनुुसार मिटरमा जान नमान्ने र पैसाको मोलमोलाई गर्ने ४६१, मिटर बिगारेको वा कल फास्ट गर्ने ६३ र प्रयोजनविपरीत रातो प्लेटलाई भाडाका रुपमा प्रयोग गरेको ५८ रहेका छन् । महाशाखाका सहप्रवक्ता राजेन्द्रप्रसाद भट्टले काठमाडौँ क्षेत्रमा धेरै ट्याक्सी […]