Comments Add Comment

नेपाल चीन सम्बन्ध

List Grid
गैरकानूनी रुपमा नेपाल–चीन सीमा पार गरे ७ दिनभित्र फर्काइने

१० माघ, काठमाडौं । गैरकानूनी रुपमा चिनियाँ नागरिक नेपाल प्रवेश गर्न खोजे ७ दिनभित्र स्वदेश फर्काइने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा भएको ‘सीमा व्यस्थापनसम्बन्धी सम्झौता’ले हिरासतमा राखेको एक साताभित्र चीन फर्काउने व्यवस्था गरेको हो । प्रतिनिधिसभाको जानकारीका लागि पेश गरिएको सम्झौताको पूर्णपाठको धारा २६ को उपधारा (२) मा भनिएको छ, […]

नेपाल-चीन सम्बन्ध नयाँ उचाइमाः राजदूत होङ

१३ असोज, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत यू होङले नेपाल र चीनबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएकी छिन् । जनगणतन्त्र चीन स्थापनाको ६९ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा राजदूत होङले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६३ वर्षको अन्तरालमा दुई देश बीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएकी हुन् । आफैले आयोजना […]

नेपाललार्इ भारत र चीनको ‘बसपार्क’ नबनाऔं

नेपालको आर्थिक समृद्धिका लागि भारत र चीनका वीचमा पुल बनेर ठूलो आर्थिक फाइदा लिनुपर्छ भन्ने सोच बढेको छ । चीनको चाहना पनि नेपाल पुल वनिदिए एसियाका सबैभन्दा ठूला अर्थतन्त्र वीचको व्यापार बढ्ने थियो भन्ने छ । हिमालय छेडेर चीनले नेपालतिर बनाउन लागेका रेल, सडकलगायतका भौतिक संरचनामा पुलको अवधारणा मिसिएको छ । नेपाल, भारत र चीनवीच […]

हाम्रो प्राथमिकता नेपाल-चीन जोड्ने रेल : परराष्ट्रमन्त्री ज्ञवाली

७ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र चीन जोड्ने रेल्वे नेपाल सरकारको प्राथमिकतामा रहेको बताएका छन् । आफ्नो चीन भ्रमणका क्रममा बेइजिङ्मा गरेका भेटघाटका क्रममा हिमालयन क्षेत्रमा बहुआयामिक यातायात सञ्जाल विस्तार गर्न नेपाल र चीन सहमत भएको पनि उनले बताए । सिचुआन विश्वविद्यालय, छङ्दुमा भएको कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले बृहत् शान्ति, समृद्धि र सद्भावको […]

उता तातोपानीमा नाकाबन्दी, यता चिनियाँ रेलको सपना !

समाचार टिप्पणी ५ वैशाख, काठमाडौं । सिन्धुपाल्चोकस्थित तातोपानी नाका खोल्न नेपालीहरुले चीन सरकारसँग आग्रह गरेको दुई वर्ष बितिसक्यो । अहिलेसम्म चीनले नेपाली पक्षको अनुनय सुनेको छैन । यसैबीच बुधबार बेइजिङमा दुई देशका विदेशमन्त्रीहरुले ‘क्रस हिमालय कनेक्टिभिटी’को गफ गरेका छन् । अहिलेसम्मको चिनियाँ रणनीति हेर्दा ऊ तातोपानी नाका खोल्ने पक्षमा देखिँदैैन । चिनियाँ नेताहरु मुखले हुन्छ-हुन्छ […]

नेपाल-चीन जोड्ने रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति

५ वैशाख, बेइजिङ । नेपाल र चीन महत्वकांक्षी परियोजना वान बेल्ट वान रोडमार्फत क्रस-हिमालय कनेक्भिभिटी नेकवर्क अघि बढाउन सहमत भएका छन् । चीनले यसमा सहभागी हुने अर्को छिमेकी भारतलाई पनि आहृवान गरेको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबीच बुधबार बेइजिङमा भएको वार्तामा ओबरमा पर्ने परियोजनाको सूची सार्वजनिक गर्ने सहमति पनि भएको […]

तातोपानीमा नाकाबन्दी गरेर चिनियाँ रेलको सपना !

समाचार टिप्पणी ५ वैशाख, काठमाडौं । सिन्धुपाल्चोकस्थित तातोपानी नाका खोल्न नेपालीहरुले चीन सरकारसँग आग्रह गरेको दुई वर्ष बितिसक्यो । अहिलेसम्म चीनले नेपाली पक्षको अनुनय सुनेको छैन । यसैबीच बुधबार बेइजिङमा दुई देशका विदेशमन्त्रीहरुले ‘क्रस हिमालय कनेक्टिभिटी’को गफ गरेका छन् । अहिलेसम्मको चिनियाँ रणनीति हेर्दा ऊ तातोपानी नाका खोल्ने पक्षमा देखिँदैैन । चिनियाँ नेताहरु मुखले हुन्छ-हुन्छ […]