Comments Add Comment

पत्रकारिता

List Grid
‘मैले मोहन कोइराला रचना छापिनँ’

उमेरका हिसाबले ८४ वर्षमा हिँडिरहेका नगेन्द्रराज शर्माले यो साता आफ्नो सम्पादनमा प्रकाशन भइरहेको साहित्यिक पत्रिका ‘अभिव्यक्ति’ को दुई सयौं अङ्क प्रकाशन गरे । एक्लो व्यक्तिको प्रयासमा निरन्तर साहित्यिक पत्रिका चलाउनु आफैंमा दुस्साहसपूर्ण काम हो । नेपाली साहित्य र साहित्यकारका विषयमा मिहिन जानकारी राख्ने व्यक्तिमा पनि शर्मा चिनिन्छन् । समालोचक वासुदेव त्रिपाठीका अनुसार सबै अङ्कमा स्तरीय […]

पत्रकार किशोर श्रेष्ठसँग विशेषवार्ता : हो, त्यही शीर्षक केपी ओलीले सम्झिरहनुभएको छ !

२६ जेठ, काठमाडौं । नेपाली पत्रकारितामा किशोर श्रेष्ठको आफ्नै ब्रान्ड छ । हरेक बुधबार प्रकाशित हुने जनआस्था साप्ताहिक उनले अभ्यास गरिरहेको फरक शैलीको पत्रकारिताको प्रतिविम्व हो । सम्पादक श्रेष्ठ यतिबेला प्रेस काउन्सिलका कार्यवाहक अध्यक्षसमेत छन् । प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष भएता पनि श्रेष्ठले पछिल्लो समय सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकको उनले खुलेर विरोध गरेका छन् […]

‘हो, त्यही शीर्षक केपी ओलीले सम्झिरहनुभएको छ !’

२६ जेठ, काठमाडौं । नेपाली पत्रकारितामा किशोर श्रेष्ठको आफ्नै ब्रान्ड छ । हरेक बुधबार प्रकाशित हुने जनआस्था साप्ताहिक उनले अभ्यास गरिरहेको फरक शैलीको पत्रकारिताको प्रतिविम्व हो । सम्पादक श्रेष्ठ यतिबेला प्रेस काउन्सिलका कार्यवाहक अध्यक्षसमेत छन् । प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष भएता पनि श्रेष्ठले पछिल्लो समय सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकको उनले खुलेर विरोध गरेका छन् […]

पत्रकारिता निष्पक्ष र अनुशासित हुनुपर्छ : मुख्यमन्त्री राई

९ वैैशाख, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पत्रकारिता पेशा मर्यादित नभएसम्म मुलुकमा सुशासन कायम हुन नसक्ने बताएका छन् । राष्ट्रिय समाचार समितिले सोमबार विराटनगरमा सुरु गरेको प्रादेशिक पत्रकारिता तालिमको उद्घाटन गर्दै मुख्यमन्त्री राईले भने ‘पत्रकारिता दरिलो नभई मुलकले समृद्धि हासिल गर्न सक्दैन, स्वतन्त्र पत्रकारितासँगै यो पेशा उतिकै रुपमा निष्पक्ष र अनुशासित हुनु […]

पत्रिकाको १० हजार ‘सर्कुलेसन’ घट्यो, अब के हुन्छ ?

३ मंसिर, काठमाडौं । प्राध्यापक पी खरेल आमसञ्चार र पत्रकारिताबारे गहिरो अध्ययन भएका थोरै विज्ञमध्येमा पर्छन् । दी राइजिङ नेपालको सम्पादक रहिसकेका खरेलसँग पत्रकारिताको व्यवहारिक र प्राज्ञिक दुबै अनुभवसहितको ज्ञान छ । आमसञ्चार र पत्रकारिताका विभिन्न पुस्तक लेखेका खरेल यस क्षेत्रको कमीकमजोरी र विकृतबारे जिब्रो नचपाई आफ्नो धारणा राख्छन् । खरेल पछिल्लो तीन दशकमा नेपाली […]

‘पत्रकारिता र मेडिकल क्षेत्रमा सरकार तानाशाह बन्यो’

२६ भदौ, गुल्मी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पत्रकारिता र मेडिकल क्षेत्रलाई वर्तमान सरकारले ध्वस्त पार्न खोजेको आरोप लगाएका छन् । मंगलवार नेपाल प्रेस यूनियन गुल्मीको ७ औं जिल्ला अधिवेशनको तम्घासमा उद्घाटन गर्दै भण्डारीले पत्रकारिता र मेडिकल क्षेत्रलाई ध्वस्त पारेर सरकारले तानाशाहा प्रतिबृति देखाएको बताएका हुन् । ‘गुल्मीबाट धेरै मन्त्री भएकाले मेडिकल क्षेत्र […]

यी हुन् प्रेस काउन्सीलबाट पुरस्कृत हुनेहरु

६ असोज, काठमाडौं । प्रेस काउन्सील नेपालको ४७ औं वार्षिक उत्सवको अवसरमा बिभिन्न विधामा ३१ जना पत्रकारहरु पुरस्कृत भएका छन् । राष्ट्रपति विद्या भण्डारीले विहीबार शितल निवासमा आयोजित कार्यक्रममा पत्रकारहरुलाई सम्मान गरिन् । गोपाल दास पत्रकारिता पुरस्कारबाट गोविन्द आचार्य सम्मानित भएका छन् । यो पुरस्कारको राशी १ लाख पाँच हजार रुपैयाँ छ । आचार्य हाल प्रधानमन्त्री […]

राष्ट्रपतिले भनिन्- पत्रकारिता पेशालाई मर्यादित बनाउनुपर्छ

६ असोज, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले देशलाई द्रत गतिमा अघि बढाउन सञ्चारमाध्यमहरुले भूमिका खेल्नुपर्ने बताएकी छन् । पत्रकारिता पेशालाई मर्यादित र उत्तरदायी बनाउनुपर्ने आवश्यकता पनि उनले औंल्याइन् । प्रेस काउन्सील नेपालको ४७ औं वार्षिक उत्सव समारोहलाई विहीबार सम्वोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘पत्रकारिता पेशालाई उत्तरदायी बनाई जनविश्वास बढाउनुपर्छ ।’ पत्रकारहरुले सामाजिक रुपान्तरणमा खेलेको भूमिकाको […]