Comments Add Comment

पूजा शर्मा

List Grid
पूजाले फेरि लिइन् २० लाख पारिश्रमिक

चलचित्र ‘पोई पर्यो काले’का लागि नायिका पूजा शर्माले २० लाख पारिश्रमिक लिएसँगै खुबै चर्चा भयो । यो चलचित्र कात्तिक ८ गतेबाट नेपालभर रिलिज हुँदैछ । यसैविच, नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’मा काम गर्न लागेकी नायिका शर्माले दार्जिलिङका निर्माताले बनाउन लागेको नयाँ चलचित्रमा पनि काम गर्ने पक्का भएको छ । निर्देशक पनि भारतबाट नै […]

दर्शकले हाम्रो जोडीलाई मन पराउनुभएको छः पूजा–आकाश

शिशिर राणाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘पोई पर्यो काले’को हाल धमाधम डबिङ चलिरहेको छ । चलचित्रको एउटा गीतको छायांकन भने बाँकी नै छ । कात्तिक ८ गतेबाट यो चलचित्र रिलिज हुँदैछ । चलचित्रको डबिङमा पुग्दा मुख्य नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मा व्यस्त देखिएका थिए । निर्देशक शिशिर राणाले कमेडी तथा सामाजिक […]

हेलिकप्टरमा जब पूजा र पल मनकामनामा ओर्लिए(फोटो र भिडियोसहित)

नायक पल शाह र नायिका पूजा शर्मा मंगलबार बिहान हेलिकप्टरबाट मनकामना मन्दिरमा ओर्लिए । चलचित्र ‘म यस्तो गीत गाउँछु २’को घोषणा भएसँगै यो चलचित्रमा पल र पूजा हुने वा नहुने भन्ने चर्चा थियो । चर्चाकै बिचमा निर्माणपक्षले मिडियाकर्मी र चलचित्रकमै टिमलाई कलाकार लुकाएको थियो । पूजा र पल हेलिकप्टरबाट मनकामना परिसरमा रहेको हेलिप्याडमा ओर्लिदा मात्र […]

जब वर्षालाई खोज्दै सोल्टी पुगिन् पूजा

नेपाली चलचित्र क्षेत्रमा नायिकाहरुको मित्रता निकै नै कम देखिन्छ । कलाकारहरु बाहिर जती आत्मियता देखाउँछन्, भित्री रुपमा त्यस्तो हुँदैनन् । तर, नेपाली चलचित्र क्षेत्रका दुई नायिका पूजा शर्मा र वर्षा राउतमा देखिएको मित्रता भने गज्जबको छ । शनिबार बेलुकी नायिका वर्षा राउत अभिनित चलचित्र ‘जात्रै जात्रा’को सफलता पार्टीमा नायिका पूजा शर्मा पुगेकी थिइन् । पूजा […]

‘म यस्तो गीत गाउँछु २’ बन्ने, दोहोरिएला पूजा र पलको जोडी ?

निर्देशक सुदर्शन थापा अहिले चलचित्र ‘सम्हालिन्छ कहिले मन’को काममा व्यस्त छन् । यो चलचित्रको काम सकिएको छैन । यसैले पनि चलचित्रको प्रदर्शन मिति तय हुन सकेको छैन । तर, यो विचमा उनी अब नयाँ चलचित्रको तयारीमा जुटेका छन् । २ बर्ष अघिको हिट चलचित्र ‘म यस्तो गीत गाउँछु’को सिक्वेल बनाउने तयारीमा उनी लागेका छन् । […]

पूजा बेहुली भन्दा सौगात र आकाश बने बेहुला

चलचित्र ‘पोई पर्यो काले’का केही दृश्य बाहिरिएसँगै यसलाई लिएर दर्शकमा अझै कौतुहलता बढेको छ । पोखरामा चलचित्रको छायांकन सकेर यसको यूनिट काठमाण्डौ आइसकेको छ । पोखरामा चलचित्रका मुख्य तिन कलाकार सौगात मल्ल, पूजा शर्मा र आकाश श्रेष्ठको बिहे भएको दृश्य पनि खिचिएको छ । पूजालाई बेहुलीको अवतारमा देख्न सकिन्छ । आकाश र सौगात बेहुलाको अवतारमा […]

पोखराबाट सुरु भयो ‘पोई पर्यो काले’को छायांकन

चलचित्र ‘पोइ पर्यो काले’को छायांकन पोखराबाट सुरु गरिएको छ । पोखराको विन्दवासिनी मन्दिरमा पूजा गर्दै चलचित्रको छायांकन प्रारम्भ गरिएको हो । कमेडी कथामा बन्न लागेको यो चलचित्रमा सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, राजाराम पौडेल, श्रृष्टी श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ । निर्माण टिमले दिएको जानकारी अनुसार, करिब १ महिना चलचित्रको छायांकन पोखरामा हुनेछ […]

सलोन बने पूजाको ‘पूलिस दाई’

नायिका पूजा शर्मालाई निर्देशक सुदर्शन थापाको चलचित्रमा मात्र काम गरिरहेको आरोप लाग्ने गरेको छ । तर, पूजा अब यो आरोपबाट विस्तारै मुक्त हुन थालेकी छिन् । उनी, चाडै नै शिशिर राणाको निर्देशनमा बन्न लागेको चलचित्र ‘पोई पर्यो काले’मा काम गर्दैछिन् । उनै, पूजाले शोभित बस्नेतको निर्देशनमा बनिरहेको चलचित्र ‘बद्रीबहादुर’मा समावेश एक गीतमा नृत्य गरेकी छिन् […]

मैले आकाशलाई रिफर गरेको होइनँः पूजा

नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको जोडीलाई दर्शकले सर्वाधिक रुचाउँछन् । यी दुइलाई लिएर फ्यानमा देखिने उत्साह पनि गज्जबकै छ । आकाश र पूजाले तेश्रो प्रोजेक्टको रुपमा ‘पोई पर्यो काले’मा एकसाथ काम गर्दैछन् । यसैले पनि यतिबेला, यो जोडीको चर्चा फेरि सुरु भएको छ । यो चलचित्रका लागि नायिका पूजा शर्माले नै आकाशलाई रिफर […]

‘पोई पर्यो काले’मा पूजा, आकाश, सौगात र श्रृष्टी

चलचित्र ‘पोई पर्यो काले’को घोषणा भएको छ । आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा शिशिर राणाको लेखन तथा निर्देशनमा तयार हुन लागेको चलचित्रको घोषणा गरिएको हो । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटोले चलचित्रको शुभसाइत गरेका थिए । यो चलचित्रको छायांकन जेठको १३ गतेबाट सुरु हुनेछ भने कात्तिकको ८ […]

‘वीर विक्रम २’ हेर्न किन पुगिन् पूजा ?

वुधबार बेलुकी आयोजना भएको चलचित्र ‘वीर विक्रम २’को प्रिमियर हेर्न नायिका पूजा शर्मा पुगिन् । नायिका पूजा शर्माले पुरा चलचित्र भने हेरिनन् । उनी ब्रेकपछि बाहिरिएकी थिइन् । नायिका शर्माले आफ्नो विशेष काम परेकाले चलचित्र पुरा हेर्न नपाएपनि हलमा गएर हेर्ने बताइन् । नायक पल शाहसँग चलचित्र ‘म यस्तो गीत गाउँछु’मा काम गरेकाले पनि पूजा […]

आकाशको तस्बिर हेरेरै चित्त वुझाउँदै पूजा ?

गायिका निशा कँडेल र गायक सनुप पौडेलको आवाजमा समावेश ‘तस्बिर’ बोलको गीत सार्वजनिक भएको छ । बिष्णुबाबु देवकोटाको शब्द रहेको यो गीतमा टिका दाहालको संगीत छ । यो गीतको भिडियोलाई निकेश खड्काले निर्देेशन गरेका हुन् । भिडियोमा वुद्ध थापाको छायांकन छ । यो गीतको भिडियोमा चलचित्रको पर्दामा दर्शकले निकै रुचाएको नायक आकाश श्रेष्ठ र नायिका […]

पूजाको जन्मदिनमा सुदर्शनको ‘चिट मिल’

नायिका पूजा शर्माले मंगलबार जन्मदिन धुमधामसँग मनाइन् । फ्यान, मिडिया र चलचित्रकर्मीसँग उनले जन्मदिन मनाएकी थिइन् । पूजाको जन्मदिनको अवसर पारेर निर्देशक सुदर्शन थापाले काठमाण्डौको दरबारमार्गमा नयाँ रेष्टुरेन्ट संचालनमा ल्याएका छन् । थापाले पूजाको जन्मदिनमा केक काट्दै रेष्टुरेन्टको सुरुवात भएको जानकारी दिए । ‘चिट मिल’ नाम दिएर रेष्टुरेन्ट संचालनमा ल्याएका सुदर्शनले भने–‘हामीले पूजाको जन्मदिनबाटै औपचारिक […]

फ्यानमाझ पूजाको यस्तो क्रेज

नायिका पूजा शर्माले यस अगाडि आफ्ना जन्मदिन धेरै पटक मनाइन् होला । तर, २७ औं बर्षमा प्रवेश गर्दै गर्दा उनको जन्मदिन विशेष रहन पुग्यो । नायिका पूजा शर्माले आफ्ना फ्यानहरुमाझ जन्मदिन सेलिव्रेशन गरेकी छिन् । काठमाण्डौको एक रेष्टुरेन्टमा फ्यानहरुकै आयोजनामा पूजा र नायक आकाश श्रेष्ठले केक काटे । नायिका शर्माले फ्यानहरुमाझ केक काट्दै भनिन्–‘मलाई यति […]

२७ बर्षमा पूजा, भनिन्–‘दर्शकलाई निराश बनाउदिनँ’

नायिका पूजा शर्मा आजबाट २७ बर्षमा प्रवेश गरेकी छिन् । नायिका शर्माले आफ्नो जन्मदिन फ्यानसँग मनाउने बताएकी छिन् । उनले आफूलाई माया गर्ने मानिसहरुलाई नै समय दिने बताइन् । पूजाले आफू सजिलैसँग यो स्थानमा नपुगेको बताइन् । पूजाले भनिन्–‘मलाई त कतिपयले यस्तो पनि नायिका हुन्छ र भन्नुहुन्थ्यो । मैले गाली र ताली खुबै खाएँ । […]

के हिरोइनको बर्ष बन्ला २०७६ ?

नेपाली चलचित्र नायक केन्द्रित छ । नायकका लागि महंगो पारिश्रमिक र पावरफूल भूमिका दिनका लागि मरिहत्ते गर्ने निर्माता नायिकालाई कुनै एक सिमित भूमिका र सामान्य पारिश्रमिकमा थन्काउन पछि पर्दैनन् । तर, पछिल्लो समयमा केही नायिकाहरु नेपाली चलचित्रमा पावरफूल बन्दै आएका छन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले १६ लाख, नायिका पूजा शर्माले २० लाखसम्म पारिश्रमिक लिन […]

के हिरोइनको बर्ष बन्ला २०७६ ?

नेपाली चलचित्र नायक केन्द्रित छ । नायकका लागि महंगो पारिश्रमिक र पावरफूल भूमिका दिनका लागि मरिहत्ते गर्ने निर्माता नायिकालाई कुनै एक सिमित भूमिका र सामान्य पारिश्रमिकमा थन्काउन पछि पर्दैनन् । तर, पछिल्लो समयमा केही नायिकाहरु नेपाली चलचित्रमा पावरफूल बन्दै आएका छन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले १६ लाख, नायिका पूजा शर्माले २० लाखसम्म पारिश्रमिक लिन […]

‘पोई पर्यो काले’मा पूजाको जोडी सौगात

जेठबाट छायांकनमा जान लागेको चलचित्र ‘पोई पर्यो काले’ नामकै कारण चर्चामा छ । अझ, यो चलचित्रमा नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ भित्रिएपछि चलचित्रले चर्चा पाएको हो । चलचित्रका लागि पूजाले २० लाख र आकाशले १८ लाख पारिश्रमिक लिइसकेका छन् । अब, यो चलचित्रमा नायक सौगात मल्लको पनि इन्ट्री भएको छ । चलचित्रमा सौगात […]

‘पोई पर्यो काले’मा पूजा र आकाश अनुवन्धित, पूजाले लिइन् २० लाख पारिश्रमिक

चलचित्र ‘तिमी सँग’का निर्देशक शिशिर राणाको लेखन तथा निर्देशनमा तयार हुन लागेको नयाँ चलचित्र ‘पोई पर्यो काले’मा नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मा फाइनल भएका छन् ।  उनीहरुले आज एकसाथ चलचित्रमा संझौता गरेका छन् । चलचित्रको छायांकन जेठबाट सुरु हुनेछ । चलचित्रको बिषयमा बोल्दै निर्देशक राणाले भने–‘यो चलचित्र रुप भन्दा पनि मन राम्रो हुनुपर्छ […]

‘सम्हालिन्छ कहिले मन’को लण्डन सुटिङ सकेर फर्किए पूजा र आकाश

चलचित्र ‘सम्हालिन्छ कहिले मन’को टिम लण्डनको छायांकन सकेर नेपाल फर्किएको छ । मंगलबार बेलुकी त्रिभुवन विमानस्थलमा चलचित्रका मुख्य कलाकार पूजा शर्मा, नायक आकाश श्रेष्ठ र निर्देशक सुदर्शन थापालाई फ्यानले स्वागत गरेका थिए । विमानस्थलमा मिडिया कुराकानीमा निर्देशक थापाले भने–‘हाम्रो करिब ९५ प्रतिशत छायांकन लण्डनमा सकिएको छ । अब, केही बाँकी छायांकन नेपालको मुस्ताङ र भारतमा […]

लण्डनमा सुरु भयो ‘सम्हालिन्छ कहिले मन’को छायांकन

चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायांकन बेलायतको राजधानी लण्डनमा सुरु भएको छ । करिब ५० दिनको छायांकन सेड्यूलको साथमा यसका कलाकार र निर्माण टिम केही दिन अघि मात्र लण्डन पुगेको थियो । छायांकन अगाडि चलचित्रका कलाकार र टिमले क्यामेरा पूजा गरेका थिए । पूजा सकेर चलचित्रको छायांकन सुरु गरिएको हो । नायिका पूजा शर्मा र नव–नायक […]