+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

बेहुली बन्दा यस्ती देखिइन् पूजा (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २० गते २१:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म निर्मात्री तथा अभिनेत्री पूजा शर्माले शनिबार प्रेमी युद्ध बानियाँसँग भक्तपुरको रिसोर्टमा विवाह गरेकी छन्।
  • विवाह समारोहमा परिवार, आफन्त र फिल्म वृत्तका कलाकारहरू सहभागी थिए।
  • यी दुईले झण्डै ६ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्।

काठमाडौं । फिल्म निर्मात्री तथा अभिनेत्री पूजा शर्माले शनिबार प्रेमी युद्ध बानियाँसँग लगनगाँठो कसेकी छन् ।

भक्तपुरको एक रिसोर्टमा शनिबार भव्य विवाह समारोह आयोजना गरिएको थियो । समारोहमा परिवार, आफन्त र फिल्म वृत्तका केही कलाकार सहभागी थिए ।

अपरान्हदेखि सुरु विवाह समारोह बेलुकासम्म चलेको थियो । विवाहमा कलाकार राजेश हमाल र पत्नी मधु, अभिनेत्री निरुता सिंह, रेखा थापा, सृष्टि श्रेष्ठ लगायत सहभागी रहे ।

पूजाले निकट संचारकर्मी र फिल्मकर्मीलाई पनि निम्तो पत्र दिएकी थिइन् । यी दुईले झण्डै ६ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?