+
Home Sports Cricket NPL- Nepal Premier League 2025 चितवन राइनोज VS पोखरा एभेन्जर्स

Chitwan Rhinos vs Pokhara Avengers

NPL- Nepal Premier League 2025
२०८२ मंसिर २०, शनिबार
चितवन राइनोज
१२०/६
20 overs
NPL 2025
VS
पोखरा एभेन्जर्स
१२१/२
19.4 overs
Pokhara Avengers won by 8 wickets
TU INTERNATIONAL CRICKET STADIUM NPL- Nepal Premier League 2025
चितवन राइनोज 2025 पोखरा एभेन्जर्स 2025

दोस्रो इन्निन्ङ

All 4 6 w
योसँगै आजको खेलको बल बाइ बल अपडेटबाट बिदा माग्न चाहन्छौं । भोलि लिग चरणको अन्तिम खेल हुँदैछ । अपडेट लिएर उपस्थित हुनेछौं । आजका लागि बिदा दिनुहोस् । नमस्कार, शुभ रात्रि ।
६५ रन बनाएका एडम रोसिङटन प्लेयर अफ द म्याच घोषित भएका छन् ।
प्रतियोगिताबाट बाहिरिसकेपनि पोखराले जाँदाजाँदै जित हासिल गरेर प्रतियोगिता सकाएको छ । पोखराले ७ खेलमा ३ जितसहित ६ अंक जोड्दा चितवन ४ अंकमै सीमित भयो ।
१२१ रनको लक्ष्य पोखराले अन्तिम ओभरसम्मै खेललाई पुर्‍याएर पूरा गरेको छ । ओपनर एडम रोसिङटनले ठूला शटहरू खेल्दा अर्जुनले संयमित ब्याटिङ गरे । रोसिङटन ६५ रनमा आउट भए भने अर्जुन ४३ रनमा अविजित रहे ।
१९.४
1

रिजन ढकालको बलमा अर्जुन कुमाल - १ रन

अन्तत: खेल सकिएको छ । पोखराले अन्तिम २ बल बाँकी छँदा लक्ष्य पूरा गरेको छ ।

१९.३
.

रिजन ढकालको बलमा अर्जुन कुमाल - नो रन

१९.२
1

रिजन ढकालको बलमा जेसन रोय - १ रन

१९.१
.

रिजन ढकालको बलमा जेसन रोय - नो रन

१९ ओभर समाप्त - ४ रन जेसन रोय: ५ अर्जुन कुमाल: ४१
पोखरा एभेन्जर्स 2025: ११९-२ लक्ष्यः १२१
१८.६
1

सैफ अली जैबको बलमा जेसन रोय - १ रन

१८.५
1lb

सैफ अली जैबको बलमा अर्जुन कुमाल - लेग बाई

१८.४
1

सैफ अली जैबको बलमा जेसन रोय - १ रन

१८.३
1

सैफ अली जैबको बलमा अर्जुन कुमाल - १ रन

१८.२
.

सैफ अली जैबको बलमा अर्जुन कुमाल - नो रन

१८.१
.

सैफ अली जैबको बलमा अर्जुन कुमाल - नो रन

१८ ओभर समाप्त - ४ रन अर्जुन कुमाल: ४० जेसन रोय: ३
पोखरा एभेन्जर्स 2025: ११५-२ लक्ष्यः १२१
१७.६
1

अल्पेश रमजानीको बलमा अर्जुन कुमाल - १ रन

१७.५
.

अल्पेश रमजानीको बलमा अर्जुन कुमाल - नो रन

१७.४
1

अल्पेश रमजानीको बलमा जेसन रोय - १ रन

१७.३
1

अल्पेश रमजानीको बलमा अर्जुन कुमाल - १ रन

१७.२
1

अल्पेश रमजानीको बलमा जेसन रोय - १ रन

१७.१
.

अल्पेश रमजानीको बलमा जेसन रोय - नो रन

१७ ओभर समाप्त - ६ रन जेसन रोय: १ अर्जुन कुमाल: ३८
पोखरा एभेन्जर्स 2025: १११-२ लक्ष्यः १२१
१६.६
1

सैफ अली जैबको बलमा जेसन रोय - १ रन

ब्याटिङमा जेसन रोय आएका छन् ।
१६.५
W

सैफ अली जैबको बलमा कुशल भुर्तेल - आउट

सैफ अली जैबको बलमा बोपाराबाट क्याचआउट

ठूलो शट खेलेर सकाउने प्रयास थियो । एज लागेको र शर्ट थर्डम्यानमा रवि बोपाराले क्याच लिएका छन् ।

१६.४
.

सैफ अली जैबको बलमा कुशल भुर्तेल - नो रन

१६.३
1

सैफ अली जैबको बलमा अर्जुन कुमाल - १ रन

१६.२
2

सैफ अली जैबको बलमा अर्जुन कुमाल - २ रन

कभरमा खेलेर २ रन लिएका छन् ।

१६.१
2

सैफ अली जैबको बलमा अर्जुन कुमाल - २ रन

लङअफ र कभरको बीचमा खेलेका छन् । २ रन लिए।

१६ ओभर समाप्त - ४ रन अर्जुन कुमाल: ३३ कुशल भुर्तेल: ४
पोखरा एभेन्जर्स 2025: १०५-१ लक्ष्यः १२१
१५.६
.

रञ्जित कुमारको बलमा अर्जुन कुमाल - नो रन

१५.५
1

रञ्जित कुमारको बलमा अर्जुन कुमाल - १ रन

१५.४
1

रञ्जित कुमारको बलमा कुशल भुर्तेल - १ रन

१५.३
2

रञ्जित कुमारको बलमा कुशल भुर्तेल - २ रन

१५.२
.

रञ्जित कुमारको बलमा कुशल भुर्तेल - नो रन

१५.१
.

रञ्जित कुमारको बलमा कुशल भुर्तेल - नो रन

१५ ओभर समाप्त - १ रन अर्जुन कुमाल: ३२ कुशल भुर्तेल: १
पोखरा एभेन्जर्स 2025: १०१-१ लक्ष्यः १२१
१४.६
.

रिजन ढकालको बलमा अर्जुन कुमाल - नो रन

१४.५
1

रिजन ढकालको बलमा कुशल भुर्तेल - १ रन

१४.४
.

रिजन ढकालको बलमा कुशल भुर्तेल - नो रन

१४.३
.

रिजन ढकालको बलमा कुशल भुर्तेल - नो रन

ब्याटिङमा कप्तान कुशल भुर्तेल आएका छन् ।
१४.२
W

रिजन ढकालको बलमा एडम रोसिङटन - आउट

रिजन ढकालको बलमा कुशल मल्लबाट क्याच आउट

लङअनमा क्याचआउट भएका छन् रोसिङटन । अर्धशतक प्रहार गरेर आउट भए ।

१४.१
.

रिजन ढकालको बलमा एडम रोसिङटन - नो रन

१४ ओभर समाप्त - ५ रन अर्जुन कुमाल: ३२ एडम रोसिङटन: ६५
पोखरा एभेन्जर्स 2025: १००-० लक्ष्यः १२१
१३.६
2

रञ्जित कुमारको बलमा अर्जुन कुमाल - २ रन

१३.५
1

रञ्जित कुमारको बलमा एडम रोसिङटन - १ रन

१३.४
1

रञ्जित कुमारको बलमा अर्जुन कुमाल - १ रन

१३.३
.

रञ्जित कुमारको बलमा अर्जुन कुमाल - नो रन

१३.२
1

रञ्जित कुमारको बलमा एडम रोसिङटन - १ रन

१३.१
.

रञ्जित कुमारको बलमा एडम रोसिङटन - नो रन

१३ ओभर समाप्त - ७ रन अर्जुन कुमाल: २९ एडम रोसिङटन: ६३
पोखरा एभेन्जर्स 2025: ९५-० लक्ष्यः १२१
१२.६
2

रिजन ढकालको बलमा अर्जुन कुमाल - २ रन

१२.५
.

रिजन ढकालको बलमा अर्जुन कुमाल - नो रन

१२.४
.

रिजन ढकालको बलमा अर्जुन कुमाल - नो रन

१२.३
1

रिजन ढकालको बलमा एडम रोसिङटन - १ रन

१२.२
1

रिजन ढकालको बलमा अर्जुन कुमाल - १ रन

१२.१
1

रिजन ढकालको बलमा एडम रोसिङटन - १ रन

फ्री हिटमा ठूलो शट खेलेनन् । हाफ ब्याटेड शट थियो । लङअफमा १ रन मात्र ।

१२.१
2nb

रिजन ढकालको बलमा अर्जुन कुमाल - नो बल

नो बल भएको छ ।

अर्जुनले कट गरेर खेले । १ रन पनि भएको छ ।

१२ ओभर समाप्त - १८ रन एडम रोसिङटन: ६१ अर्जुन कुमाल: २६
पोखरा एभेन्जर्स 2025: ८८-० लक्ष्यः १२१
११.६
4

गौतम केसीको बलमा एडम रोसिङटन - चौका

डिप मिडविकेटमा दुई फिल्डरको बीचबाट चौका भएको छ । राम्रो टाइमिङ थियो यसमा ।

११.५
.

गौतम केसीको बलमा एडम रोसिङटन - नो रन

११.४
1

गौतम केसीको बलमा अर्जुन कुमाल - १ रन

११.३
6

गौतम केसीको बलमा अर्जुन कुमाल - छक्का

थर्डम्यानमा कट गरेका छन् । बल माथि गएको छ । फिल्डरको प्रयासका बाबजुद उनलाई क्लियर गरेर छक्का भयो ।

११.२
1

गौतम केसीको बलमा एडम रोसिङटन - १ रन

११.१
6

गौतम केसीको बलमा एडम रोसिङटन - छक्का

डिप मिडविकेटमा छक्का प्रहार गरेका छन् । रोसिङटनले यो रन चेज चाँडै सकाउन चाहन्छन् ।

११ ओभर समाप्त - ७ रन एडम रोसिङटन: ५० अर्जुन कुमाल: १९
पोखरा एभेन्जर्स 2025: ७०-० लक्ष्यः १२१
१०.६
1

रिजन ढकालको बलमा एडम रोसिङटन - १ रन

३७ बलमा अर्धशतक पूरा गरेका छन् रोसिङटनले । यो सिजनको दोस्रो अर्धशतक हो उनको । एक शतक पनि बनाएका छन् ।

50 RUNS हाफ सेन्चुरी !
१०.५
1

रिजन ढकालको बलमा अर्जुन कुमाल - १ रन

१०.४
2

रिजन ढकालको बलमा अर्जुन कुमाल - २ रन

१०.३
.

रिजन ढकालको बलमा अर्जुन कुमाल - नो रन

१०.२
1

रिजन ढकालको बलमा एडम रोसिङटन - १ रन

१०.१
2

रिजन ढकालको बलमा एडम रोसिङटन - २ रन

बलिङमा रिजन ढकाल आएका छन् ।
पोखरा यो रन चेजमा अगाडि देखिएको छ । अब ६० बलमा ५८ रन आवश्यक छ ।
१० ओभर समाप्त - ६ रन एडम रोसिङटन: ४६ अर्जुन कुमाल: १६
पोखरा एभेन्जर्स 2025: ६३-० लक्ष्यः १२१
DRINKS BREAK !!!
९.६
1

रञ्जित कुमारको बलमा एडम रोसिङटन - १ रन

९.५
.

रञ्जित कुमारको बलमा एडम रोसिङटन - नो रन

९.४
1

रञ्जित कुमारको बलमा अर्जुन कुमाल - १ रन

९.३
.

रञ्जित कुमारको बलमा अर्जुन कुमाल - नो रन

९.२
.

रञ्जित कुमारको बलमा अर्जुन कुमाल - नो रन

९.१
4

रञ्जित कुमारको बलमा अर्जुन कुमाल - चौका

कभरमा राम्रो शट खेलेका छन् अर्जुनले । चौका भएको छ ।

९ ओभर समाप्त - १० रन एडम रोसिङटन: ४५ अर्जुन कुमाल: ११
पोखरा एभेन्जर्स 2025: ५७-० लक्ष्यः १२१
८.६
6

गौतम केसीको बलमा एडम रोसिङटन - छक्का

फुल टस बल थियो । डिप स्क्वायर लेगमा छक्का भएको छ । रोसिङटन अर्धशतकको नजिक पुगेका छन् ।

८.५
1

गौतम केसीको बलमा अर्जुन कुमाल - १ रन

८.४
1

गौतम केसीको बलमा एडम रोसिङटन - १ रन

८.३
1

गौतम केसीको बलमा अर्जुन कुमाल - १ रन

८.२
.

गौतम केसीको बलमा अर्जुन कुमाल - नो रन

८.१
1

गौतम केसीको बलमा एडम रोसिङटन - १ रन

८ ओभर समाप्त - १ रन अर्जुन कुमाल: ९ एडम रोसिङटन: ३७
पोखरा एभेन्जर्स 2025: ४७-० लक्ष्यः १२१
७.६
.

रञ्जित कुमारको बलमा अर्जुन कुमाल - नो रन

७.५
.

रञ्जित कुमारको बलमा अर्जुन कुमाल - नो रन

७.४
.

रञ्जित कुमारको बलमा अर्जुन कुमाल - नो रन

७.३
1

रञ्जित कुमारको बलमा एडम रोसिङटन - १ रन

७.२
.

रञ्जित कुमारको बलमा एडम रोसिङटन - नो रन

७.१
.

रञ्जित कुमारको बलमा एडम रोसिङटन - नो रन

बलिङमा रन्जित कुमार आएका छन् ।
७ ओभर समाप्त - ८ रन एडम रोसिङटन: ३६ अर्जुन कुमाल: ९
पोखरा एभेन्जर्स 2025: ४६-० लक्ष्यः १२१
६.६
1

सैफ अली जैबको बलमा एडम रोसिङटन - १ रन

६.५
.

सैफ अली जैबको बलमा एडम रोसिङटन - नो रन

६.४
6

सैफ अली जैबको बलमा एडम रोसिङटन - छक्का

डिप मिडविकेट र लङअनको बीचमा छक्का प्रहार गरेका छन् ।

६.३
.

सैफ अली जैबको बलमा एडम रोसिङटन - नो रन

६.२
1

सैफ अली जैबको बलमा अर्जुन कुमाल - १ रन

६.१
.

सैफ अली जैबको बलमा अर्जुन कुमाल - नो रन

६ ओभर समाप्त - ८ रन अर्जुन कुमाल: ८ एडम रोसिङटन: २९
पोखरा एभेन्जर्स 2025: ३८-० लक्ष्यः १२१
पावरप्लेको समाप्तिमा पोखराले ३८ रन बनाउँदा कुनैपनि विकेट गुमाएको छैन ।
५.६
1

अल्पेश रमजानीको बलमा अर्जुन कुमाल - १ रन

५.५
1

अल्पेश रमजानीको बलमा एडम रोसिङटन - १ रन

५.४
.

अल्पेश रमजानीको बलमा एडम रोसिङटन - नो रन

५.३
.

अल्पेश रमजानीको बलमा एडम रोसिङटन - नो रन

५.२
6

अल्पेश रमजानीको बलमा एडम रोसिङटन - छक्का

कभरको माथिबाट खेलेका छन् । छक्का भएको छ यो ।

५.१
.

अल्पेश रमजानीको बलमा एडम रोसिङटन - नो रन

बलिङमा अल्पेश रमजानी, यसपटक टीयू एन्डबाट ।
५ ओभर समाप्त - ५ रन एडम रोसिङटन: २२ अर्जुन कुमाल: ७
पोखरा एभेन्जर्स 2025: ३०-० लक्ष्यः १२१
४.६
1

सैफ अली जैबको बलमा एडम रोसिङटन - १ रन

४.५
.

सैफ अली जैबको बलमा एडम रोसिङटन - नो रन

४.४
4

सैफ अली जैबको बलमा एडम रोसिङटन - चौका

डाउन द ग्राउन्ड चौका प्रहार गरेका छन् रोसिङटनले ।

 

४.३
.

सैफ अली जैबको बलमा एडम रोसिङटन - नो रन

४.२
.

सैफ अली जैबको बलमा एडम रोसिङटन - नो रन

४.१
.

सैफ अली जैबको बलमा एडम रोसिङटन - नो रन

बलिङमा सेफ जैब आएका छन् ।
४ ओभर समाप्त - ७ रन एडम रोसिङटन: १७ अर्जुन कुमाल: ७
पोखरा एभेन्जर्स 2025: २५-० लक्ष्यः १२१
३.६
1

कमल सिंह ऐरीको बलमा एडम रोसिङटन - १ रन

३.५
.

कमल सिंह ऐरीको बलमा एडम रोसिङटन - नो रन

३.४
1lb

कमल सिंह ऐरीको बलमा अर्जुन कुमाल - लेग बाई

३.३
1

कमल सिंह ऐरीको बलमा एडम रोसिङटन - १ रन

३.२
.

कमल सिंह ऐरीको बलमा एडम रोसिङटन - नो रन

३.१
4

कमल सिंह ऐरीको बलमा एडम रोसिङटन - चौका

फाइन लेगमा प्रहार गरेका छन् । चौका भएको छ यो डिप फाइन लेगमा ।

३ ओभर समाप्त - २ रन अर्जुन कुमाल: ७ एडम रोसिङटन: ११
पोखरा एभेन्जर्स 2025: १८-० लक्ष्यः १२१
२.६
.

अल्पेश रमजानीको बलमा अर्जुन कुमाल - नो रन

२.५
.

अल्पेश रमजानीको बलमा अर्जुन कुमाल - नो रन

२.४
1

अल्पेश रमजानीको बलमा एडम रोसिङटन - १ रन

२.३
.

अल्पेश रमजानीको बलमा एडम रोसिङटन - नो रन

२.२
1

अल्पेश रमजानीको बलमा अर्जुन कुमाल - १ रन

२.१
.

अल्पेश रमजानीको बलमा अर्जुन कुमाल - नो रन

२ ओभर समाप्त - ९ रन एडम रोसिङटन: १० अर्जुन कुमाल: ६
पोखरा एभेन्जर्स 2025: १६-० लक्ष्यः १२१
१.६
4

कमल सिंह ऐरीको बलमा एडम रोसिङटन - चौका

कभरमा ड्राइभ गरेका छन् । यसपटक चौका भएको छ । रोसिङटन छन् ब्याटर ।

१.५
.

कमल सिंह ऐरीको बलमा एडम रोसिङटन - नो रन

कभरमा खेले । फिल्डरको राम्रो एफर्ट त्यहाँ ।

१.४
.

कमल सिंह ऐरीको बलमा एडम रोसिङटन - नो रन

१.३
1

कमल सिंह ऐरीको बलमा अर्जुन कुमाल - १ रन

१.२
4

कमल सिंह ऐरीको बलमा अर्जुन कुमाल - चौका

SHOTTT ! कभरमा हल्का हातले ड्राइभ गरेका छन् । दुई फिल्डरलाई बिट गरेर चौकाका लागि गएको छ ।

१.१
.

कमल सिंह ऐरीको बलमा अर्जुन कुमाल - नो रन

बलिङमा कमलसिंह ऐरी आएका छन् ।
१ ओभर समाप्त - ७ रन एडम रोसिङटन: ६ अर्जुन कुमाल: १
पोखरा एभेन्जर्स 2025: ७-० लक्ष्यः १२१
०.६
6

अल्पेश रमजानीको बलमा एडम रोसिङटन - छक्का

SHOT ! पहिलो बलमै छक्का प्रहार गरेका छन् रोसिङटनले । मिडअनको माथिबाट खेलेका थिए ।

०.५
1

अल्पेश रमजानीको बलमा अर्जुन कुमाल - १ रन

०.४
.

अल्पेश रमजानीको बलमा अर्जुन कुमाल - नो रन

०.३
.

अल्पेश रमजानीको बलमा अर्जुन कुमाल - नो रन

०.२
.

अल्पेश रमजानीको बलमा अर्जुन कुमाल - नो रन

०.१
.

अल्पेश रमजानीको बलमा अर्जुन कुमाल - नो रन

पोखराका लागि अर्जुन कुमाल र एडम रोसिङटन ओपनिङमा आएका छन् । अर्जुन स्ट्राइकमा छन् । अल्पेश रमजानीले बलिङको सुरुवात गर्ने छन् चोभार एन्डबाट । अर्जुन कुमाल र राम्जानीले यसै खेलबा६ एनपीएलमा डेब्यु गरेका हुन् ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
काठमान्डु गुर्खाज
5 0 2 10
3
विराटनगर किंग्स
5 0 2 10
4
लुम्बिनी लायन्स
4 0 3 8
5
पोखरा एभेन्जर्स
3 0 4 6
6
चितवन राइनोज
2 0 5 4
7
जनकपुर बोल्ट्स
1 0 5 2
8
कर्णाली याक्स
1 0 5 2

MOST RUNS

एडम रोसिङटन विकेट किपर पोखरा एभेन्जर्स 2025
रन ३२३
मार्क वाट बलर कर्णाली याक्स 2025
रन २४३
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2025
रन २३८
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन २०६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2025
रन २०१
बेन चार्ल्सवर्थ ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन १९७
प्रियांक पान्चाल ब्याट्समेन कर्णाली याक्स 2025
रन १८१
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2025
रन १७५
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2025
रन १६५
आरिफ शेख ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १६०
डार्शी शर्ट ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन १५७
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2025
रन १५५
जोन सिम्पसन विकेट किपर काठमान्डु गोर्खाज 2025
रन १५४
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १४२
क्रिस लिन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १३९
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2025
रन १३३
देव खनाल ब्याट्समेन चितवन राइनोज 2025
रन १२७
डाविड मलान ब्याट्समेन चितवन राइनोज 2025
रन १२१
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2025
रन १२०
आकाश त्रिपाठी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन ११८
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
रन ११६
साम हिजलेट ब्याट्समेन विराटनगर किंग्स 2025
रन ११६
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन ११५
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
रन ११५
दिलिप नाथ विकेट किपर लुम्बिनी लायन्स 2025
रन ११३
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
रन ११३
पवन सर्राफ अलराउण्डर कर्णाली याक्स 2025
रन ११०
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
रन ११०
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2025
रन १०६
जोश ब्राउन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १०१
माज सदाकत अलराउण्डर जनकपुर बोल्ट्स 2025
रन १०१

MOST WICKETS

सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2025
विकेट १५
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १२
साहब आलम ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १२
शेर मल्ल बलर लुम्बिनी लायन्स 2025
विकेट १०
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
विकेट १०
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट १०
धनन्जय लक्षन अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट १०
नन्दन यादव बलर कर्णाली याक्स 2025
विकेट
सोमपाल कामी बलर कर्णाली याक्स 2025
विकेट
रुबेन ट्रम्पलम्यान बलर लुम्बिनी लायन्स 2025
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
रञ्जित कुमार अलराउण्डर चितवन राइनोज 2025
विकेट
सोहेल तनभिर बलर चितवन राइनोज 2025
विकेट
स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
मर्चेन्ट डे लाङ अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
विकेट
हेमन्त धामी बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
विकेट
कमल सिंह ऐरी बलर चितवन राइनोज 2025
विकेट
जिमी नीशम अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
विकेट
सन्तोष यादव अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट
गुल्बादिन नाइब अलराउण्डर लुम्बिनी लायन्स 2025
विकेट
शुभम रन्जाने अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
संगीथ कूरे अलराउण्डर जनकपुर बोल्ट्स 2025
विकेट