Comments Add Comment

पेट्रोलियम

List Grid
पेट्रोलियम मजदुरको चेतावनी-रोजीरोटी खोसे सहन्नौँ

१२ जेठ, काठमाडौं । पेट्रोलियम बिक्री वितरणको क्षेत्रमा कार्यरत मजदुर कटौती हुनसक्ने व्यवसायीको चेतावनीप्रति अखिल नेपाल पेट्रोलियम मजदुर संगठनले आपत्ति जनाएको छ । सोमबार संघका अध्यक्ष शिव पोख्रेलले एक विज्ञप्ति जारी गर्दै अत्यवश्यक क्षेत्रका श्रमिक अन्यायमा परे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए । श्रमिक र व्यवसायीको सहमतिमा समस्या समाधान गर्दै अघि बढ्नुपर्नेमा व्यवसायी संगठने एक […]

पेट्रोलियम खोज्दै मन्त्री गाउँगाउँमा

२६ वैशाख, काठमाडौं । पेट्रोलियम पदार्थको अभाव चुलिँदै गएका बेला सरकारले पेट्रोलियम पदार्थको खानी उत्खनन कार्य अघि बढाउने भएको छ । यसका लागि उद्योगमन्त्री सोमप्रसाद पाण्डे नेतृत्वको चिनियाँ टोली दैलेख पुगेको आजको राजधानी दैनिकमा समाचार छ । टोलीले दैलेखका गाउँगाउँ पुगेर सम्भाव्यता अध्ययन गर्नै छ । चीन र नेपालबीच भएको सम्झौताअनुसार दैलेखमा रहेको पेट्रलियम पदार्थको […]