+
+
Shares

संसद्को लेखा समिति सभापति कांग्रेसका मोहन आचार्यलाई बनाउने तयारी

नेपाली कांग्रेसका सांसद मोहन आचार्यलाई प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापति बनाउने तयारी गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३ गते १३:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाको संयुक्त बैठकमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा मोहन आचार्यलाई बनाउने तयारी भइरहेको छ।
  • काङ्ग्रेसका एक नेताले 'मोहन आचार्यलाई उम्मेदवार बनाउने कुरा भएको छ' भनेका छन्।
  • मोहन आचार्य रसुवाबाट निर्वाचित सांसद हुन्।

३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहन आचार्यलाई प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापति बनाउने तयारी गरिएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाको संयुक्त बैठकमा लेखा समिति सभापतिमा प्रमुख प्रतिपक्षी दलका सांसद आचार्यलाई बनाउनेबारे छलफल भएको हो ।

‘मोहन आचार्यलाई उम्मेदवार बनाउने कुरा भएको छ । केही बेरमा निर्णय लिएर उम्मेदवारी दिन्छौं’ काङ्ग्रेसका एक नेताले भने ।

आचार्य रसुवाबाट निर्वाचित सांसद हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?