Comments Add Comment

पेन्सन

List Grid
सैनिकको पेन्सन अवधि घटाउने प्रस्ताव सर्तसहित स्वीकृत

१५ माघ, काठमाडौं । अन्ततः नेपाली सेनाका फलोअर्स तथा सिपाहीले १६ वर्ष सेवा अवधि पूरा गरेपछि स्वेच्छिक अवकाश लिएर निवृत्तभरण पाउने भएका छन् । पटकपटक जंगीअड्डाले यस सम्बन्धमा पठाउने गरेको प्रस्ताव अर्थ मन्त्रालयबाट अस्वीकृत हुने गरेको थियो । तर, केही प्रावधान फेरबदलसहित हालै पठाइएको प्रस्तावलाई अर्थ र सामान्य प्रशासन मन्त्रालयले स्वीकृति दिएपछि २९ पुसमा बसेको […]

मकवानपुरमा पत्रकारलाई मासिक ४ हजार पेन्सन

२५ मङ्सिर, बागमती (मकवानपुर) । नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले २० वर्षसम्म पत्रकारितालाई मुख्य पेसा बनाई ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक चार हजारका दरले पेन्सन दिने भएको छ । देशभरिका महासङ्घका शाखामध्ये मकवानपुर शाखामा आबद्ध पत्रकारलाई लागू हुने गरी सबैभन्दा पहिलोपटक पन्सन कार्यक्रम सुरु गर्न लागिएको हो । पत्रकार महासङ्घ मकवानपुर शाखाका […]

पेन्सन लिने कि उपदान ? कर्मचारीलाई छनोटको अवसर

२६ पुस, काठमाडौं । सेवाबाट अवकाश पाएका निजामती कर्मचारीहरुले पेन्सन वा उपदानमध्ये कुनै एक रोज्न पाउने भएका छन् । संघीय निजामती सेवा ऐनको मस्यौदामा पेन्सन वा उपदानमध्ये कुनै एउटा रोज्ने अवसरको व्यवस्था गरिएको हो । मस्यौदाकार मध्येका एक कर्मचारीले अनलाइनखबरसँग भने, ‘यसअघि निजामती कर्मचारीहरुको सेवा अवधि २० वर्ष पूरा भएपछि पेन्सन नै लिनुपर्ने बाध्यकारी व्यवस्था […]

घाेषणा भयाे योगदानमा आधारित सामाजिक सुरक्षा, श्रमिकलाई पनि पेन्सन

७ मंसिर, काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको औपचारिक घोषणा गर्ने जानकारी दिएको हो । सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ४ वटा शिर्षकमा सामाजिक सुरक्षा स्किम हुनेछन् ।  जसमा औषधि उपचार, […]

साउन १ देखि पेन्सन खारेज, अब योगदानमा आधारित निवृत्तिभरण

१५ जेठ, काठमाडौं । सरकारले पेन्सनको भार थेग्न नसक्ने भएपछि आगामी आर्थिक वर्षबाट योगदानमा आधारित निवृत्तिभरण योजना लागू गर्ने भएको छ । अब २०७५ साउन १ गतेदेखि नियुक्त हुने सरकारी कर्मचारीहरुले पुरानो प्रणालीअनुसार पेन्सन पाउने छैनन् । उनीहरुले योगदानमा आधारित निवृत्तिभरणमा चित्त बुझाउनुपर्ने छ । मंगलबार आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. […]

नेपालमा अब निजी कम्पनीका जागिरेलाई पनि पेन्सन !

१ चैत काठमाडौं । तपाईं निजी कम्पनीमा काम गर्नुहुन्छ र जागिर छाडेपछि पेन्सन पाइदैन भन्ने चिन्ता छ ? अब चिन्ता नगर्नुहोस् । निजी कम्पनीमा काम गर्ने कामदार र स्वरोजगारलाई समेत पेन्सन दिने व्यवस्था गर्दैछ, कर्मचारी सञ्चयकोषले । कर्मचारी सञ्चयकोषका दीपक रौनियारका अनुसार कोषले यो आर्थिक वर्षको अन्त्यबाट यो स्किम सुरुवात गर्नेछ । सञ्चयकोषको स्किमअनुसार जागिरको […]

विदेशबाटै बढी पेन्सन बुझ्छन् नेपाली !

१६ भदौ, काठमाडौं । सेवा निवृत्त कर्मचारीले सरकारबाट भन्दा विदेशबाटै बढी पेन्सन बुझ्ने गरेको पाइएको छ । सरकारले गत आर्थिक वर्षमा सेवा निवृत्त कर्मचारी पेन्सनका लागि ४१ अर्ब ६ करोड रुपैयाँ बजेट खर्च गरेको छ । यो रकम बढी भयो र राज्यले थेग्न सक्दैन भन्ने बहस चलिरहेको बेलामा विदेशमा सरकारी सेवाबाट निवृत्त भएका नेपालीले वर्षमा […]

‘मेरो पेन्सन बढ्यो, तर देश समस्यामा पर्‍यो’

१६ जेठ, काठमाडौं । ‘व्यक्तिगतरुपमा खुसी छु किनकी बजेट घोषणासँगै ६ हजार रुपैयाँले मेरो पेन्सन बढेको छ, तर वित्तीय भारले देश डुब्छ कि भनेर टेन्सन बढेको छ,’ बजेटबारे प्रतिक्रिया लिन फोन गर्दा पूर्ववाणिज्य तथा आपूर्ति सचिव शम्भुशरणप्रसाद कायस्थले सुरुमै यस्तो चिन्ता सुनाए । सरकारले बजेटमार्फत सरकारी कर्मचारीको तलब २५ प्रतिशतले बढाउँदा राज्य कोषको ढुकुटीमा २६ […]

किसानलाई पेन्सन दिन १५ करोड बजेट

११ जेठ, काठमाडौं । किसानलाई पेन्सन दिन सरकारले आगामी बजेटमा १५ करोड रुपैयाँ विनियोजन गर्ने भएको छ । कृषि मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले ‘किसान पेन्सन फण्ड’का लागि बजेट विनियोजन गर्ने भएको हो । मन्त्रालयगत कार्यक्रमहरुको बजेट टुंगो लागिसकेको बजेट निर्माणमा संलग्न अर्थ मन्त्रालयका एक अधिकारीले अनलाइनखबरलाई बताए । ‘नेेपाल कृषि प्रधान देश हो, त्यसैले यहाँका […]

वार्षिक पाँच हजार तिर्नुस्, मासिक चार हजार पाउनुस्

२२ वैशाख, काठमाडौं । सरकारले कृषि पेसा मर्यादित बनाउन किसानलाई पेन्सन दिने प्रस्ताव गरेको छ । पेन्सन सुविधान कार्यान्वयनमा आएपछि कृषितर्फ युवापुस्तासहित अन्य किसानलाई प्रोत्साहन गर्न सघाउने सरकारको योजना छ । आजको अन्नपूर्णमा समाचार छ । कृषि विकास मन्त्रालयले मंगलबार पेन्सन वितरण सम्वन्धी प्रारम्भिक चरणको प्रस्ताव सार्वजनिक गरेको छ । मन्त्रालयले किसान पेन्सनका लािग आवश्यक […]